विचार
थारु इतिहाससँग जोडिएको बिक्रमबाबाको वास्तविकता
कारी महतो चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दशैंको समयमा पन्ध्र दिनसम्म बिक्रमबाबा मेला लाग्ने गर्दछ । मेलामा लाखौं दर्शनार्थीहरु आएर पूजा एवम् भाकल समेत गर्दछन् । दिनानुदिन विक्रमबाबाको धार्मिक महत्व बढ्दै गएको देखिन्छ ।
कारी महतोअधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।
अधिकार थारुनेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी।
विनय वैद्यम एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...
दीपेन्द्र चौधरीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चार किलो ८४० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक रहेका छन् । दुबईबाट हिमालय एयरलाइन्समार्फत् काठमाडौं आएका चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीबाट करिब पाँच किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र