विचार

पहिला परोपकार, त्यसपछि लगानी र अधिकार

संजीव पाण्डे केही समय पहिले कतै यस्तो भावको कथा पढेको थिएँ : भर्खर मरेर गएको एउटा मान्छेलाई चित्रगुप्तले स्वर्ग र नर्क दुबै हेर्ने अवसर दिएछन्। सुरुमा ऊ नर्कतिर लागेछ। त्यहाँ एउटा ठूलो डाइनिङ टेबलको वरिपरि मान्छेहरू बसेका रहेछन्। बीचको टेबलमा मीठा मीठा परिकारहरू राखिएका रहेछन्। तर गज्जबको कुरा के...

थारूवान
1 43 44 45