विचार
ज्येष्ठ नागरिकको खाद्य अधिकार!
लक्की चौधरी- काभ्रे–८ सापिङका मिनबहादुर बानियाँ (७९) ०६९ माघ २ गते माइला छोरा हेमबहादुर बानियाँ कहाँ बस्न आए। श्रीमतीको निधनपछि एक्लो भएका बानियाँ भक्तपुरको काँडाघारीस्थित छोराको चारतले घरमा केही दिन रमाए। हेमबहादुर पेन्सन पकाएका पूर्व नेपाली सेना हुन्। ‘गाउँको उराठलाग्दो एक्लो जीवन देखेर छोराको मन पग्लिएछ क्यारे। दया लागेर आफूकहाँ...
थारूवानलक्की चौधरी- धनगढी –८ धनगढीगाउँ कैलालीकी उर्मिला रानाथारु (१५) ०६७ वैशाख २ गते स्थानीय मालिक प्रकाश विष्टको घरको सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा फेला परिन्। उनको शरीरमा देखिएको निलडामले हत्या भएको पुष्टि हुन्थ्यो। तर त्यसलाई आत्महत्या भनेर घटना दबाइयो। घटनाको छानविनको मागगर्दै थारु संघ–संस्थामा कामगर्ने महिला अधिकारकर्मी तथा अगुवाहरु सडक तताए।...
थारूवानगोपाल दहित- थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी छ। ल्याबमा ट्यूव बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजंगल, हिंस्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। तराईलाई आजको...
थारूवानजीवन क्षेत्री- कसरी कुनै बेला सास थामेर यातना सहने किशोरी र युवतीहरुले हामीलाई जीवन र समाजसम्बन्धी खरो व्यवहारिक ज्ञान दिइरहेका छन्। कमलरी सिर्जना चौधरीको इहलीला समाप्त भएसँगै कमलरी प्रथा लगायत उत्पीडनका अन्य धेरै तरिकाहरुबारे राम्रै बहस भएको छ । तर अझै पनि हाम्रो बहस समस्याको केन्द्रमा पुग्ने भन्दा पनि सतहमा...
थारूवानमानबहादुर क्षत्री– चार वर्षदेखि मुक्त कमलरी आफ्नो हक/अधिकारका लागि राजधानी धाएको धायै छन्। कहिले कमलरी मुक्तिका लागि त, कहिले पुनर्स्थापनाका लागि। कहिले छात्रवृत्ति त कहिले शोषणमा परेकाहरुको उद्धार एवं क्षतिपूर्तिका लागि। पछिल्लो पटक त धमाधम ज्यानै मारिन थालेपछि उनीहरु झनै अत्तालिएर सिंहदरबार गुहार्न बाध्य भएका हुन।
थारूवानदिलबहादुर चौधरी- कैलाली दक्षिण टेंढीका गजलकार भाइ सागर कुश्मीले २०७० वैशाख ४ गतेका दिन फोन गरे, सर, कहाँ हो? म सागर कुश्मी बोल्दैछु। म त्यतिबेला भारतको ग्वारीमा बसमा चढिरहेको थिएँ। चैते दशैं, राम नवमीको अवसर पारी म मेरी श्रीमति जीको आग्रहमा श्रीमति र छोरीलाई लिएर हिन्दूहरुको महान तीर्थस्थलमध्येको एक तीर्थस्थल...
थारूवानशत्रुघन चौधरी- आज नेपाली कलेण्डर अनसार लावा बरस के शुरुवातके दिन। सबके घरघरके भितामे पुरान कलेण्डरके ठाँउमे लावा कलेण्डर ठाँउ पासेकल हुइ। हुईना टे थारून्के लावा बरस माघीहे कैहजाइठ। लेकिन आजटक माघ १ गते हे आधार मानके थारू तिथि, मिति, साल हुईलक थारू सम्बतके कलेण्डर अभिनसम नैडेख्गैलहो। यी एकठो...
थारूवानमानबहादुर क्षेत्री– दाङको लालमटियाकी सिर्जना चौधरीको अघिल्लो साता ललितपुरको चाकुपाट ललितपुरस्थित मालिकको घरमा मृत्यु भयो। उनको मृत्यु मटि्टतेल छर्केर आगो लगाएर भएको समाचार सार्वजनिक भएको छ। दाङ कमलरी मुक्त जिल्ला हो। यो जिल्लामा कमलरी राख्न नपाउने र यहाँबाट पठाउनसमेत नपाउने घोषणा भएको ४ वर्ष बितिसकेको छ तर पनि यस्ता...
थारूवान
रेशम रन्जितालाई खुला पत्र