विचार
कथित उच्चजातिको बपौती होइन सरकारी सेवा
गोपाल दहित– नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले नेपाल सरकारका उच्चपदस्थ कर्मचारी मुख्यसचिव, सचिव सबैलाई कर्मचारीतन्त्र चुस्त, दुरुष्ट र जनसेवामुखी हुन पहिलो निर्देशन दिने गर्छन्। तर पुरानै नियती दोहरिन्छ, उही मन्त्री वा कर्मचारीले मन्त्री वा कर्मचारीलाई आफ्नो कुर्ची वरिपरि घुमाइरहन्छन् र त्यसको सिकार नेपाली जनता र सिंगो देश हुन पुग्छ। चुनावको...
थारूवानसंजय चौधरी- जन्मसँगै मानिसले आफ्नो पहिचान बोकेर आउँछ। त्यो पहिचान उसको मृत्युपश्चत् पनि जिवित रहन्छ। जन्मसँगै मैले पनि ‘थारु’को पहिचान बोकेर आएको छु। थारु बस्ने तराईका भूभागमै जन्मिए, हुर्किए र पढेँ पनि। मेरो आफ्नो मौलिक पहिचान छ। रीतिरिवाज छ। परम्परा छ। भलै मेरो पछाडि कुनै थर जोडिएको छ। तर म...
थारूवानफकला थारु– मार्च ८ अर्थात् फागुन २४ गते विश्वभरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछ। ‘महिला नेतृत्वका लागि होऔं जम्मा, घरपरिवारदेखि संविधान सभासम्म’ भन्ने मूल नाराका साथ यो दिवस नेपालमा पनि भव्यरुपमा मनाउने तयारी भइरहेको छ। नेपालमा सति प्रथा, देउकी प्रथा, छाउपडी प्रथा, वुक्रही प्रथा, कमलरी प्रथालगायत विभिन्न अमानवीय प्रथाबाट सदियौंसम्म...
थारूवानसूर्य बी. सी.- झण्डै पन्ध्र बर्ष भएछ गाउँमा माघी नमनाएको। अर्थात् गाउँका बाल सखाहरूसँग नजिकबाट भेटघाट गर्न नपाएको, मनभरि–भरि मिठा–मिठा बात मार्न नपाएको। अथवा यसरी भनुँ चोखो गाउँले मायाको मीठो अनुभुति गर्न नपाएको। गाउँका मेरा थारू समुदायका आत्मीय साथीहरूका निश्चल बोली, निर्दोषपन, आत्मीयता, न्यानो स्वागतले निथ्रुक्क भिजेँ म यसपाली २०७०...
थारूवानसोम डेमनडौरा– गुर्बाबा शब्द गुरू±बाबा दुई शब्दबाट बनेको हो। गुरू भन्नाले थारू भाषामा गुर्वा (झारफुक गर्ने व्यक्ति, पुजारी) लाई बुझिन्छ। गुर्वा थारू समुदायको गुरू हुन्, ज्ञानी पुरुष हुन्, जसले थारू गाउँको देबी देउताको पूजा गर्ने गर्दछन्। थारू समुदायमा गुर्वा पूज्य पुरुष हुन्। यिनीहरूको ज्ञान र मन्तरले गाउँमा धर्म कर्म,...
थारूवानसन्तोष दहित- करिब एक हजार वर्ष अगाडि दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको कुरा सबैलाई थाहा छ। अहिले पनि थारु राजा दंगिशरणको दरबारका केही भागहरु देखिन सकिन्छ। दरबारको दक्षिणतिर ठूल्ठूला तलाउ छन् भने पूर्वतिर मन्दिर। थारु जातिले पूजाआजा गर्दै आएको भुइह्यारको भवन अझै...
थारूवानराजकुमार लेखी– निरासा एक किसिमको रोग हो। यस्तो रोगले व्यक्ति मात्र नभएर समाज र मुलुक पनि ग्रस्त भएको हुनसक्छ। निरासाको रोग सामूहिक रुपमा फैलिएको देशको हालत नेपालको जस्तो हुन्छ। नियालेर हेर्न पर्दैन, छर्लङगै देख्न सकिने कुरा के हो भने नेपाली समाज निरास छ। समाजले आत्मविश्वाश गुमाउँदै गएको छ। समाजमा...
थारूवानकृष्णराज सर्वहारी– सत्ता र विजयकुमार गच्छदार एक अर्काको पर्याय हुन् भन्दा शायद फरक परोइन। २०४८ सालदेखि लगातार सभासदमा विजयी हुँदै आएका यिनी त्यसपछिका कुनै मंत्रीमण्डलमा बाहिर बसेनन्। सञ्चार, निर्माण तथा यातायात, पर्यटन तथा नागरिक उड्डयन, जलस्रोत, गृह मंत्री सम्हालिसकेका यिनी बाबुराम भट्टराईको सरकारको पालामा उपप्रधानमंत्री समेत रहे। संविधान सभा–२...
थारूवानगोपाल दहित– दोस्रो संविधान सभाको चुनावको लागि २०७० मंसिर ४ गते मतदान भइराखेको दिन दिउँसो धेरै जिल्लामा सम्पर्क हुँदा शान्तिपूर्ण तरिकाले मतदान भइराखेको र हाम्रो पक्षमा पनि राम्रो मत खसिराखेको खबर पाइएको थिएँ, ज्यादै हर्सित समाचार थियो। तर एकाएक सोही दिन साँझ ६ बजेतिर मेरो र सँगै रहेको सहयोद्धाहरुको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र