विचार
मदन पुरस्कार विजेता ‘ऐना’बाट साभार- दियो जलिरहेछ
यता, अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद ! विखण्डनवादी मूर्दावाद मूर्दावाद , मूर्दावाद ! ‘पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौँ मानिसहरू गगनभेदी आवाजमा कुर्लिरहेका थिए । युवा–तन्नेरी र किशोरहरूका हात–हातमा घंगारुका तीखा लाठीहरू नाचिरहेका देखिन्थे । मानिसहरू अस्तित्व लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे । अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो...
थारूवानरेशम चौधरी। दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है रुनुभो। आमाले पनि हजुरलाई सम्झेर ढिकरी खानु भएन। म पनि आँशु थाम्न सकिन अनि हजुरलाई फोन गरेको। भाइले तेसोभन्दा मैले पनि आशुँ थाम्न सकिन, धरधरी रोए।...
थारूवानरेशम चौधरी। छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए बाउ,खोइ मेरो साइकल? एकदिन संयोग येस्तै पर्यो। मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ। मैले फोन गर्नु, उसको साइकल बिग्रनु१ त्योपनि कहिलै नबन्नेगरी। ऊ फोनमा रुन...
थारूवानकृष्णराज सर्वहारी। असारको अन्तिम साता टीकापुर पुग्दा बजारको मुख्य चौरस्ता खड्ग चोकमा ओर्लिएँ, त्यहाँ ठडिएको पूर्व मंत्री खड्ग बहादुर सिंहको शालिक मुस्कुराइ रहेको थियो, मानौ टीकापुरलाई केही भएकै छैन। मैले अबेर नगरी घातक मुस्कान दिइरहेका खड्गको शालिकको तस्विर लिएँ। शालिकसंग सम्बाद गरें– के छ, टीकापुरको ताजा हालखबर? उसले प्रत्युत्तरमा...
थारूवानकारी महतो। थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो। थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन्। हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ। ती चाडपर्वहरुमध्ये ‘यमोसा’ (पितृ औंसी) पर्व पनि एक हो। ‘यमोसा वा यम्वासा’ चितवन जिल्ला र नवलपुर क्षेत्रका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड...
थारूवानदिलबहादुर चौधरी। २०७३ साल भाद्र २२ गते कैलाली जिल्लाको जनपुस्तकालय धनगढीमा बार एशोसियशन कैलालीको आयोजनामा उच्च अदालत कहाँ राख्ने ? भन्ने बिषयमा अन्तक्र्रिया डाकिएको थियो । यो पंक्तिकारलाई पनि निम्तो थियो । साँचो मनले काम गरे पनि थारूहरुको कुनै सुनुवाई नहुने यो ठाउँमा जाने कि नजाने भन्ने प्रश्न मनमा...
थारूवानदिल बहादुर चौधरी। नेपालको इतिहासलाई पढ्ने हो र समाजलाई राम्ररी अध्ययन गर्ने हो भने थारुहरु राणाकालदेखि समय समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउँदै आएका छन्। अधिकारका लागि जीवन बलिदानी समेत दिएका छन्। तर नागरिक तथा राजनैतिक अधिकारको लागि, पहिचानको लागि, छुट्टै ‘थरुहट प्रदेश’ को लागि चाहिं...
थारूवान
रेशम रन्जितालाई खुला पत्र