पर्यटन
थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने
थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाद्वारा माघ १ गते टुडिखेलमा आयोजना हुने दुई दिने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको टुंगो लागिसकेको मूल आयोजनक समितिले जनाएको छ।
थारूवानथारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र...
थारूवानकारी महतो थारु/खैरहनी विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा...
थारूवानथारु जीवनशैली, संस्कृति र आत्मिय व्यवहारका कारण नयाँ गाउँ सामुदायिक होमस्टे चम्किँदै छ। बाँकेको महादेवपुरी गाविस–६ का १० घरमा होमस्टे सुविधा छ। जहाँ एकै रात २० जना बास बस्न सक्छन्। कोहलपुरबाट ११ किलोमिटर पूर्व, महेन्द्र राजमार्गबाट २५ मिटर भित्र पर्छ नयाँ गाउँ। बाँके निकुञ्ज नजिकै भएकाले त्यहाँ बसेर हात्ती...
थारूवानराजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति...
थारूवान
रेशम रन्जितालाई खुला पत्र