पर्यटन
दाङबासीलाई खुसीको खबर, दाङ-नयाँदिल्ली बस सञ्चालन
राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी...
थारूवानकृष्णराज सर्वहारी। जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले...
थारूवानसन्तोष दहित/दाङ थारु समुदायको पहिचान भलकाउनको लागि स्थापना गरिएको दाङको एक मात्र संग्राहलय संकट परेको छ । ७ वर्ष अगाडी घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्राहलयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्राहलय केहिवर्षसम्म सञ्चालनमा आएकोथियो । स्थापना संगै देशको विभिन्न ठाउँ...
थारूवानलखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र