पर्यटन
बारामा मनाइयो भब्य समाचकेवा, थारु महिलाहरु यसरी नाचे [भिडियो]
दुष्यन्त चौधरी/बारा। बाराका महिलाहरुले समाचकेवा पर्व मनाएका छन्। सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको प्रांगणमा थारु महिलाहरुले समाचकेवाको बिसर्जन गरेका हुन्। माओवादी केन्द्रकी सांसद दिलमाया धामीको प्रमुख आतिथ्यमा उनीहरुले समा चकेवामा गाइने गीत र नृत्यसँगै यो पर्व मनाएका हुन्। छठ पर्वको गोढान सरापने अथवा भाइटीकाको दिनदेखि थारु दिदी बहिनीहरुले यो...
थारूवानकैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने मूलनाराका साथ स्थानीय नुक्लिपुर गाउँको आयोजनामा कार्यक्रम भएको हो। स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद डा. गोपाल दहितले थारु समुदायको...
थारूवानहिन्दूहरुको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत ठाउँमा धुमधामका साथ सुरु भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी...
थारूवानसन्ताेष दहित/दाङ। पश्चिम नेपालका भूमिपुत्र भने र चिनिने थारू जातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ। थारूहरूको भेषभूषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ। दाङलगायत तराईका जिल्लामा बस्ने थारू समुदायको आफ्नै भाषा, कला, संस्कृति, रीतिरिवाज त छँदैछ, त्योभन्दा पनि फरक थारू समुदायको...
थारूवानसन्तोष दहित/दाङ। दाङ हेकुली ८, हेकुली गाउँमा अहिले दशैंको सख्या र पैया नाचले रौनक छाएको छ। अरु गाउँभन्दा भिन्नै तरिकाले नाचिने सख्या नाचले हेकुली गाउँमा सख्या, पैया नाच हेर्न आउनेहरुको भिड लाग्नथालेको सख्या, पैया नाचको मोह्रिन्या अन्जु चौधरीले बताए। युवाहरुको आफ्नो भेषभुषाले झन नाच हेर्नआउनेहरुलाई उत्साहित बनाएको छ। तस्बिर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र