देश
पहिले दासता, अहिले आत्मनिर्भर
सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्यो । अहिले जग्गाधनी भएकी...
थारूवानसंवैधानिक परिषदको बैठकले थारु आयोगसहित पाँच वटा आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ। बैठकले थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको छ। त्यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ।
थारूवानकारी महतो/चितवन। सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । आज छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र