देश
राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार प्रमलाई छैन : पौडेल
स्याङ्जा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सङ्कटका बेलामा अभिभावकीय भूमिकामा रहेका राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नभएको बताएका छन्।
थारूवानकाठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरूलाई वर्तमान राजनीतिक सङ्कटको निकास दिनका लागि गरेको आग्रहअनुसार दलहरुले कुनै सहमति नगरी समय सीमा गुज्रेको छ। मुलुकको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्यका लागि यही असोज १४ गते प्रमुख ठूला र साना दलका नेताहरूसँगको सामूहिक छलफलमा राष्ट्रपति यादवले असोज महिनाभित्र सहमति जुटाउन आग्रह गरेका थिए।
थारूवानभक्तपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। फोरम लोकतान्त्रिकले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ठूला तीन दल कमजोर र अक्षम भएकाले अब सरकारको नेतृत्वका लागि आफ्नो पार्टीमात्र सक्षम रहेको दाबी गरे।
थारूवानकाठमाडौं- सरकारले बुधबार दिवङ्गत हुनुभएका जिउँदो सहिदको नामले परिचित वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले स्वर्गीय शर्मालाई राज्यको तर्फबाट दिइने अमरत्वका लागि परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर...
थारूवानकाठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासको लागि गोलमेच सम्मेलन गर्न तयार नभए सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन्। नेकपा–माओवादीको युवा सङ्गठन राष्ट्रिय जनस्वम्सेवकको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले आफूहरुको प्रस्तावमा ध्यान नदिएमा गोलमेचसभा संविधानको पुनःस्थापना अथवा संविधान सभाको निर्वाचनमा मात्रै सिमित नरहने बताए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र