था.क.स.
थाकसको लागि थारु विद्यार्थी समाज सञ्जीवनी बुटी
सीएन थारु। थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ७० वर्षे इतिहास बोकेको यो संस्थाको उतार चढाव भइरहे पनि टीकापुर, कैलाली विद्रोहको प्रभाव नराम्ररी भोग्नु पर्यो । सन्दर्भ थारु कल्याणकारिणी सभा भए पनि यो महाधिवेशनमा थारु विद्यार्थी समाज हाँकेर आएका केही व्यक्तित्वहरु यस पटक जिल्ला...
थारूवानथारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला...
थारूवानथारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा कोरियामा मृत्यु भएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरी(पर्सा) र प्रमोद चाैधरी (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको...
थारूवानथारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन राष्ट्रियसभा गृहमा हुँदैछ। आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ।
थारूवानथाकस चितवनको जिल्ला कार्यसमितिको ३ कार्यकाल सभापति रहेर चितवन जिल्लावासी थारु समुदायको सहयोगमा ७२ लाखभन्दा बढी लागतमा थारु छात्रावास भवन बनाउन सफल भएका विश्राम महतोले काठमाडौंमा पनि थाकसको भवन बनाई संस्थागत विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले भने, “मैले जिल्लामा गरेर देखाइसकेकाले आगामी दिनमा केन्द्रमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र