थारु साहित्य
डंगौरा थारु भाषाको ४२ वटा वर्ण पहिचान, यस्ता छन् वर्ण
सन्तोष दहित/दाङ। डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो।
थारूवानइन्दु थारु। आमा हुन सजिलो छैन। आमा बन्नु मृत्युको नजिक पुग्नु हो। आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो। मृत्युलाई जित्नु सामान्य कुरा होइन। त्यसका लागि अदम्य साहास चाहिन्छ। त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ। महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो। महिलाका लागि...
थारूवानसुशील चौधरी भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन्।...
थारूवानसन्तोष दहित/दाङ घोराही २, पनौराम रलक गुम्राहा थारु सांस्कृतिक संग्राहलयकेलाग जिल्ला विकास समिति दाङम ५ लाख बजेट आइल बा। पुरातत्व विभाग काठमाण्डौसे संग्राहलयके भौतिक सुधार ओ निर्माणके लाग बजेट अइलक जिल्ला विकास समिति दाङके पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिके सदस्य सचिव डा. गोविन्द आचार्य लौव अग्रासनह जानकारीडेल।
थारूवान
रेशम रन्जितालाई खुला पत्र