थारु साहित्य
हौवा, लौवा, जौवा [समृति]
कृष्णराज सर्वहारी। चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुडेको गाडीले कोहलपुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुग्यो।
थारूवानसुशील चौधरी। बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्थित एक ऐतिहासिक सिमसार हो । १ सय ९ विगाह बढी क्षेत्रफलमा रहेको चचल पानी, सितल हावा, रगिचंगी फूल, चराचुरुंगीहरुले सचिजएर सुन्दारताको मानक बनाएको सुन्दर, शान्त र भव्य बढैयाताल काव्यिक सरगमको मादकतामा झुम्यो । तालको ढिकमा ऐतिहासिक राष्ट्रिय थारु साहित्यक मेला माघको...
थारूवानकृष्णराज सर्वहारी। २०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक...
थारूवानथारु भाषाको संरक्षण र सम्बर्द्धनमा पत्रपत्रिकाको भूमिकाबारे राजधानीमा बुद्धिजीबी र पत्रकारबीच छलफल भएको छ। इजोत मासिक पत्रिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले थारु भाषा साहित्य र मानकताबारे गहन छलफल गरेका थिए। कार्यक्रममा लेखक तथा साहित्यकार कृष्णराज सर्वहारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा थारु भाषाका पत्रपत्रिकाको नियमित प्रकाशन हुन नसकेको...
थारूवानमानबहादुर चौधरी बर्दिया (जयपुर)- थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८)को ४६ औं दिवसको अवसरमा २०७४ वैशाख १ गते आयोजित ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीले राज्यः पुनसंरचनामा पहिचानको मुद्दा एउटा बलियो सबाल भएकाले र भाषा पहिचानको एक दरिलो आधार भएको कारण भाषिक विकासको...
थारूवानसोम डेमनडौरा। थारु साहित्यम यि ब्याला बहस् हुइ भिरल् बा। कौनो फे चिज या बिषयक बारेम बहस्, चिन्तन, समिक्षा या समालोचना हुइना कलक वाकर विकासक मजा प्रारुप लेना हो। अर्थात, कहिकि विकासात्मक परिबर्तन हुइटा। बिश्वहँ खास्याकल् अंग्रेजी भासा ओ साहित्यम आभिनटक बहस् चल्टि बा। कलसे हम्र ट बहुट छुटिमुटि...
थारूवान
रेशम रन्जितालाई खुला पत्र