खेलकुद
डुमरवाना पोत्ता भलिबल प्रतियोगितामा आयोजक, महोत्तरी र धनुषा विजयी
डुमरवाना विकास मञ्चको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ। डुमरवाना पोत्ता खुला भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरु सहभागी छन्।
थारूवानअनुराग महतो/युएई। नवलपुर, मध्यविन्दु- २, नन्दपुरका दुर्गा महतो थारु नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एसियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। २० राष्ट्र सहभागी एसियाडमा नेपाल सम्मिलित समूहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज तपेइसँग र दोस्रो खेल भदौ ८...
थारूवानस्वीडेनलाई २-० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले...
थारूवानकेभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र