समाज
सप्तरीका तेह्र राजनीतिक दलद्वारा आन्दोलनको घोषणा
राजविराज- गोप्य सहमतिमा आन्दोलन स्थगन गरेको आरोप खेपिरहेका जिल्लाका साना १३ राजनीतिक दलले पुनः आन्दोलनको घोषणा गरेका छन्। तेह्र राजनीतिक दलले एक विज्ञप्ति प्रकाशित गरी आज बिहान ११ देखि दिउँसो १ बजेसम्म जिल्ला विकास समितिको मूल ढोकामा धर्ना र बेलुका सहिद दशन चोकमा कोणसभा कार्यक्रम घोषणा गरेका हुन्।
थारूवानविराटनगर- विराटनगर–४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार गरी हत्या गरिएको विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही, मृतकलाई न्याय गर, किरण बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गर्यो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र