समाज

दुर्घटनामा तीनको मृत्यु, करिब पच्चीस जना घाइते

रौतहट- रौतहटको धन्सरखोला नजिकै रहेको पूर्वपश्चिम राजमार्गको लच्कामा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। रौतहटको पौराइ गाविसस्थित माझीटोलबाट रिजर्व गरेर यात्रु लिएर नवलपरासी जाँदै गरेको ना ३ ख २७१५ नम्बरको मिनी बस र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्राधिकरणको...

थारूवान

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुलाई जनही रु दुई लाख दिने वर्तमान सरकारको निर्णयप्रति आफ्नो पार्टीको विरोध रहेको जनाएका छन्। उनले प्रेस विज्ञप्ती जारी गरी ‘विस्तृत शान्ति सम्झौता, नेपाल सरकार र अनमिनबीच भएको सहमतिसमेतका आधारमा बाल सैन्य भर्ती...

थारूवान

भोजेन्द्र बस्नेत, सोलुखुम्बु- भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन्। “गाउँभरका साथीभाइ जम्मा हुन्छौँ, बारीमै खैल्छौँ, घरबाट लगेको खाजा उतै खान्छौँ, अनि साँझ परेपछि मात्र घर फर्कन्छौँ,” सोताङ–६ का करिब १२ वर्षीय नौकुबीर नाछिरिङले भने।

थारूवान

गोलबजार‍- सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान दोहोरो गोली हानाहान भएको छ। तरेगना गोविन्दपुर– ८ स्थित खेतमा प्रहरीचौकी महेशवारीका प्रहरी नायब निरीक्षक मित्र गुरुङको टोली र गाँजा तस्करबीच गोली हानाहान भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

थारूवान

हेटौँडा- मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५/६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० वर्षीय छोरा प्रदीप थिङ र छिमेकी बुद्धिमान स्याङ्तान गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैको भरतपुर अस्पतालमा स्वास्थ्योपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

थारूवान

दाङ- शान्तिनगर १ गिधनियामा सर्पको डसाइवाट एक चौधरीको मृत्यु भएको छ। २८ वर्षिया छविलाल चौधरीलाई तोरीमा सिचाइ गर्ने क्रममा बिहान ९ वजेतिर सर्पले दाया हातको औलामा डसेको थियो। घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्युभएको छिमेकी रामवहादुर केसीले जानकारी दिए।

थारूवान

काठमाडौं- अफगानिस्तानमा भएको सैनिक कारबाहीमा रोयल गोर्खा राइफल्स पहिलो बटालियनमा कार्यरत दुई सैनिकको मृत्यु भएको छ। काठमाडौँस्थित बेलायती दूतावासले जनाएअनुसार अफगानिस्तानको हेल्मन्ड प्रान्तको नाहरे सराज जिल्लामा मङ्गलबार उनीहरुको मृत्यु भएको हो।

थारूवान

धनगढी- माओवादी सेनाका लडाकुको सातौँ डिभिजन कार्यालय (तालबन्द) कैलालीबाट स्वेच्छिक अवकाश रोजेका लडाकुलाई आजबाट दोस्रो किस्ताबापतको रकम वितरण गर्न सुरु गरिएको छ। लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरी रकम वितरण थालेको हो।

थारूवान

दाङ- हरप्लेससँग आबद्ध रहेका घोराही नगर स्तरिय शान्ति जागरण युवा सञ्जालका सदस्य तथा गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत थारु पत्रकार संघका जिल्ला सदस्य रुन्चुराम चौधरीलाई आफ्नै खेतमा काम गरिरहेका बेला अज्ञात समूहले आक्रमण गरेका छन्। हत्या गर्ने उदेश्यले गरिएको आक्रमणमा चौधरी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार नेपाली सेनामा कार्यरत एक...

थारूवान

सन्तोष दहित, दाङ- केही महिनाअगाडि जमिनदारको घरमा काम गरी दासीका रुपमा जीवन बिताइरहेका मुक्त कमलरीहरु अहिले सिलाइकटाइ व्यवसायबाट आत्मनिर्भर बन्दैछन्। नारायणपुर गाविस ३ चारवगियाकि सुशीला चौधरी अहिले सिलाइकटाइमा व्यस्त छिन्।

थारूवान
1 92 93 94 95 96 98