समाज

चिकित्साशास्त्र पढ्न गएका विद्यार्थी चीनमा अलपत्र

काठमाडौं- चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस तथा एमडी पढ्न गएका ६० भन्दा बढी विद्यार्थी अलपत्र अवस्थामा रहेको तिनका अभिभावकले बताएका छन्। चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका आठ, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका छ, सोही विश्वविद्यालयमा एमडी गर्न गएका आठ, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न...

थारूवान

काठमाडौं- सरकारले पाँच विकास क्षेत्रका दस स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ। निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसङ्ख्या आदिको आधारमा प्रस्तावित सहरको...

थारूवान

परासी- नवलपरासीको सुनवल गाँउ विकास समिति–८ बैरागनाथमा रहेको शिवमन्दिर निर्माणका लागि जग खन्ने क्रममा बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला परेका छन्। गत कात्तिक १३ गते शिलन्यास गरिएको उक्त मन्दिरको अहिले भवन निर्माणका लागि जग खन्दा जमिनदेखि पाँच फिट तल उक्त इँटा भेटिएका हुन्।

थारूवान

काठमाडौं- नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।

थारूवान

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको शव भोलि स्वदेश ल्याइने भएको छ। हृदयाघातबाट हिजो बिहान निधन भएका उनको शव ल्याउने आवश्यक व्यवस्थाका लागि सरकारले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासका उपप्रमुख रमेश खनाललाई कायरोतर्फ पठाइसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दुर्गाबहादुर सुवेदीले बताए। ‘सम्भवतः उनको शव भोलि बिहान आइपुग्नेछ,’ सुवेदीले भने। वि.सं.२०४६...

थारूवान

मुकेश टेंर्रा, कैलाली- आदिवासी जनजाति समुदायले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव बहिष्कार गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत १८ वटा संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी बहिष्कारको घोषणा गरेका हुन्।

थारूवान

काठमाडौं- गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गेस पेपर प्रकाशन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिस्तरीय निर्णयले गेस पेपर प्रकाशन तथा बिक्री वितरणमा रोक लगाएको हो। गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गरेको उक्त निर्णय कार्यान्वयनका लागि त्यस्ता सामग्री उत्पादन तथा प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन नगर्न,...

थारूवान

काठमाडौं- विश्वमा भ्रष्टाचार हुने १७४ मुलुकमध्ये नेपाल यो वर्ष १३९औं स्थानमा परेको एक प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सन् २०१२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क प्रतिवेदनमा कूल १०० अङ्कमा २७ अङ्क प्राप्त गरेको जनाइएको छ। परिवर्तित अनुसन्धान विधिअनुसार तयार पारिएको सूचकाङ्कमा १०० अङ्कले न्यून र...

थारूवान

काठमाडौं- अगामी वर्षका लागि सरकारीस्तरमा पनि पहिलोपटक सीएनएन हिरोका लागि आवेदन दिइने भएको छ। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करूपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सो आवेदन दिन लागेको हो। नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत...

थारूवान

विराटनगर- विभिन्न समूहको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यलयको दैनिक कार्य एवम् पठनपाठन ठप्प भएको छ। विश्वविद्यालयले आफूहरूमध्येबाटै रजिस्ट्रार नियुक्त गर्नुपर्ने माग गर्दै प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले लगाएको तालामाथि नेपाल विद्यार्थी सङ्घले थप अर्को तला लगाएको छ।

थारूवान
1 87 88 89 90 91 98