समाज

आगलागीबाट पच्चीस लाखको क्षति

मोरङ- मोरङको गोविन्दपुर– ३ स्थित भक्तबहादुर विश्वकर्माको करेन्ट सट भई आगालागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ। आगालागीबाट विश्वकर्मा परिवारले पालेको एक एक राँगा र बाख्रा, धनमाल, लत्ताकपडासहित दुई तले काठको घर र एउटा गाईवस्तु बाँधिने ग्वालीसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बिहीबार राति लागेको...

थारूवान

नेपालगन्ज- आर्थिक वर्ष २०६८/६९ मा मध्यपश्चिममा सवारी दुर्घटनामा २०० जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा यात्रु बस, ट्रक, मोटसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधन दुर्घटनामा परी ३७२ जना गम्भीर घाइते भएका थिए।

थारूवान

विराटनगर- जोगवनी–इटहरी सडकखण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरालगायत अवरोध हटाउन थालिएको छ। अघिल्लो वर्ष सरकारले सो सडकखण्डलाई छ लेनको बनाउनका लागि छुट्ट्याएको रु २५ करोड फ्रिज भएपछि यो वर्ष डिभिजन सडक कार्यालय विराटनगर तात्न थालेको हो। सडक डिभिजन कार्यालयले सुनसरीको सोनापुर र खनार सडकखण्डमा सडकको बीच भागबाट २५/२५ मिटर...

थारूवान

फलेवास, पर्वत- विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि एक जोडीले आत्महत्या गरेका छन्। आफूले मन पराएर विवाह गर्न खोजेकी युवतीले आत्महत्या गरेको खबर सुनेपछि युवकले पनि आत्महत्या गरेका हुन्। विवाहका लागि केटीका घर आएकाहरूलाई बाबुआमाले बिहे गरिदिन नसक्ने भन्दै फर्काएपछि पर्वतको धाइरिङ गाविसका एक युवती र म्याग्दीको पुलाचौर–३...

थारूवान

इटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले मानिसले निकै जाडोको महसुस गरिरहेका छन्। बाक्लो हुस्सुसँगै शीतलहरसमेत पर्न थालेकाले किसानहरूमा चिन्ता बढेको छ। शीतलहर चलेपछि हरियो सागपात, आलु, लहराजन्य तरकारी खेतीमा नराम्रो असर पर्ने भएकाले...

थारूवान

काठमाडौं- बर्दिया सदरमुकाम गुलरियामा आफ्नो प्रेमीद्वारा आगो लगाइएको भनिएकी सिवा हासमीको मृत्यु भएको छ। वीरअस्पतालमा उपचारको क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको उनका भाइ तनवीर हासमीले बताउनुभयो। गत सोमबार हासमीलाई वीरअस्पतालमा भर्ना गरिएको थियो। बाबु भनिने रहम खानले आफूसँग विवाह गर्न अस्वीकार गरेको भन्दै शनिबार राति सिवालाई...

थारूवान

बेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको हो। मङ्गलबार नेपाल परिवार नियोजन सङ्घ शाखा कञ्चनपुरले पत्रकार सम्मेलनमार्फत पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको...

थारूवान

इटहरी- राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरीले पूर्वी नेपालको १२ वटा व्यापारिक कम्पनीमाथि कारबाही चलाएको छ। साउन महिनादेखि मङ्सिरको दोस्रो सातासम्ममा ती कम्पनीमाथि कारबाही गरिएको अनुसन्धान अधिकृत ठाकुरा आचार्यले बताए। कानुनविपरीत काम गर्दै आएको सूचनाका आधारमा गन्जन ट्रेडर्स एन्ड सप्लायर्स, इस्टर्न सुगर मिल्स, महावीर ट्रेडर्स एन्ड सप्लायर्स, महावीर क्लोथ...

थारूवान

काठमाडौं- उच्च माध्यामिक शिक्षा परिषद्ले ०६९ साल जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकासित गरेको छ। शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकाय गरी नियमिततर्फ कूल २ लाख ८२ हजार ३ सय ५९ परिक्षार्थी सम्लितमध्ये १ लाख...

थारूवान

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको कसुरमा धरौटी तिर्न नसकेर जेल पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिरेका छन्। धरौटी वापतको रकम उनका सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको खकुरेलले बताए।

थारूवान
1 85 86 87 88 89 98