समाज

रेशम चौधरीको फूलबारी एफएम अझै सञ्चालनमा आएन, परिसरको रुखबिरुवा कटानी तीब्र

टीकापुर घटनामा आगजनी भएपछि बन्द रहेको फूलबारी एफएम ७ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । घटनाको दोस्रो दिन भदौ ८ गते एफएममा आगजनी भएपछि रेडियो बन्द भएको थियो । रेडियो बन्द भएको लामो समय बित्दा पनि सञ्चालनको पहल नभएको हो ।

थारूवान

इन्द्रकुमार चौधरी/झापा नागरिक समाजवादी पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले बैशाखको पहिलो हप्तादेखि आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लेखीले विभेदमा परेकालाई संविधानका केही धाराहरुले झन् विभेदमा पारेका कारण आन्दोलन घोषणा गर्नु परेको बताएका हुन्।

थारूवान

जिल्लाको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ। शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो।

थारूवान

हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन्। आउँदो २०७३ सालमा बडादसैँ असोज २५ मा परेको छ। यस्तै २०७२ सालको चैते दसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैते दसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनवटा दसैँ मनाउन पाउने भएका...

थारूवान

थारु विद्यार्थी समाजले चैत २५ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। राजधानीबासी विद्यार्थीहरुलाई तीन जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने तयारी रहेको थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसादले जानकारी दिए।

थारूवान

देश खिण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एबिसी टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन्। देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन्।

थारूवान

कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन्। शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

थारूवान

कैलालीको टीकापुरमा भदौ ७ र ८ गते घटेको घट्नाको क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको प्राराम्भिक विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रम मूल्यांकन समितिले तयार पारेको क्षति विवरण अनुसार आगजनी र तोडफोडबाट ७६ जनाको व्यापार व्यवसाय र घरभवनमा आगजनि र तोडफोड भै करिब साढे नौ करोड भन्दा वढीको...

थारूवान

थारू विद्यार्थी समाज उपत्यका समितिकाे अधिवेशन चैत २७ गते हुने भएकाे छ। मंगलबार बसेकाे उपत्यका समितिकाे बैठकले साे निर्णय गरेकाे समितिका सचिव विमल चाैधरीले जानकारी दिए।

थारूवान

राजकुमार लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टीले सिरहा जिल्लामा कार्यसमिति गठन गरेकाे छ। अाइतबार बसेकाे भेलाले दश्मीलाल चाैधरीकाे संयाेजकत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे। दश्मीलाल फाेरम लाेकतनन्त्रिक परित्याग गरेर नेतृत्व लिएकाे पार्टीका प्रवक्ता राज थारूले जानकारी दिए।

थारूवान
1 5 6 7 8 9 98