समाज

भलमन्साहरुलाई अनुरोध

दिलबहादुर चौधरी भलमन्सा शब्दको अर्थ खोज्ने हो भने भद्र, लगातार राम्रो काममा लागिरहने लगनशील मान्छे भनी जनाउँदछ (भ–भद्र, ल–लगनशील, मन्सा–मान्छे) । भलमन्सालाई गाउँको सर्बमान्य ब्यक्तिको रुपमा मानिन्छ । गाउँको झैं झगडा, किचलोलाई मिलाउनेदेखि लिएर गाउँलाई राम्रो, सुसंस्कृत बनाउने काम पनि भलमन्साको काँधमा हुन्छ । तर पछिल्लो समयमा गाउँका कतिपय...

थारूवान

काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। पछिल्ला धक्काहरू मध्येको अाजको यो धक्का ठूलो हो। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरि एकपटक...

थारूवान

सखी सञ्जाल धनगढीले शाखा विस्तार गरेको छ । धनगढी–५, जाइ गाउँमा आयोजित भेलाले रुमिसा चौधरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सचिवमा सुनिता चौधरी र कोषाध्यक्षमा कृष्ण चौधरी छन् ।

थारूवान

वैशाख ३ र ४ गते  दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’को तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ। ‘मातृ भाषालाई माया गरौं, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ‘ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिदै छ। थारु भाषा तथा साहित्यक मञ्च, हर्चाली समुहको आयोजनामा तथा...

थारूवान

कांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा सभापति देउवा पक्षका १८ जना निर्वाचित भएका छन् भने रामचन्द्र पौडेल पक्षबाट ४ जनाले मात्र जित्न सफल भए। पौडेल पक्षबाट रामचन्द्र पोखरेल, राजन केसी, भरतबहादुर...

थारूवान

गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेर दाङमा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ सिसहर्निया गाविस-६ पिपराका बिना चौधरीका चार वर्षीय छोरा असिम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थारूवान

आवश्यक तयारी पुरा नभएपछि धनगढीमा मनाउने भनिएको चिरै भजहर कार्यक्रमको समय सारिएको छ । आयोजक सखी सञ्जालले विहिबार धनगढीमा पत्रकार सम्मेलन गरी चैत २९ गते हुने भनिएको कार्यक्रम बैशाख ६ गते हुने जनाएको छ । सञ्जालकी अध्यक्ष इन्दु चौधरीले आवश्यक तयारी पुरा नभएकोले समय सारेको स्पष्ट पार्दै चिरै कार्यक्रम जिल्ला विकास...

थारूवान

गत फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन्। आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी हुन्। अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत जान्छ भनेर लुकाउने प्रवृत्ति...

थारूवान

दाङमा थारु साहित्यिक मेला हुने भएको छ। मूल आयोजक समितिका अनुसार वैशाख ३ र ४ गते साहित्यिक मेला आयोजना हुनेछ। जसअन्तर्गत उद्‍घाटन सत्र दाङको घोराहीमा हुने बताइएको छ। त्यस्तै छलफल सत्र भने सौडियाको राजपुर गाउँदा हुने मूल आयोजक समितिका संयोजक कृष्णराज चौधरीले जानकारी दिए।

थारूवान

पश्चिम तराईका थारु समुदायमा देखिँदैआएको सिक्कलसेल एनिमिया रोगको उपचारमा १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख बराबरको उपचार निशुल्क प्राप्त गर्छन् ।

थारूवान
1 4 5 6 7 8 98