समाज
चुलुवा थारुद्वारा श्रीमती बेफनी थारुको हत्या
बर्दियाको बबइ नगरपालिका-८ तकियाका एक व्यक्तिले आफ्नै श्रमितीको कुटेर हत्या गरेका छन् । स्थानीय ६३ वर्षीय चुलुवा थारुले आफ्नै ५५ वर्षीया श्रीमती बेफनी थारुको हत्या गरेको प्रहरीले जनाएको छ ।
थारूवानवैशाख ३ ओ ४ गते दाङके घोराहीम भव्यरुपम पहिला फ्यारा राष्ट्रिय स्तरक ‘थारु साहित्यक म्याला –२०७३’ ह्वाए जैटी बा। उह म्यालाके विषयम थारु साहित्यक म्याला मुल आयोजक समितिके संयोजक कृष्णराज सर्वहारीसे लौव अग्रासन साप्ताहिकके सम्पादक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा। थारू साहित्यिक म्याला कर पर्ना खास उद्देश्य का...
थारूवानतराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।
थारूवानविशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ । गोविन्दपुरको सुनवर्सीमा आज लागेको सिरुवा मेला नयाँ वर्षका अवसरमा आज धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँ वर्षका अवसरमा धुमधामका साथ परिवारका सबै...
थारूवानविवादका बीच थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संजय चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशन बहिस्कार गरेका विमल चौधरी पक्षले पनि १७ सदस्यीय समान्नतर समिति गठन गरेको छ। तमुबौद्धमा आयोजित भेलाका दस तस्बिर हेर्नुस्, जहाँ संजय चौधरीको प्यानल निर्विरोध...
थारूवानथारू महिलाहरुको पर्व चिरै भजहरमा स्थानीय विदाको माग गरिएको छ । सखी सञ्जाल कैलालीले आईतबार प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा“ मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको हो । सञ्जालकी सचिव रविना चौधरी नेनृत्वको टोलीले प्रजिअलाई बुझाएकी हुन् । ज्ञापन पत्र बुझाउँदै उनले तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र