समाज
पसल मालिकले प्रेममा धोखा दिएपछि मेनिका चौधरीले आत्महत्या गरेको प्रहरी खुलासा
कैलाली उदासीपुर–९ पूर्व टेढीका स्थानीय प्रदेशु चौधरीले आफ्नी २५ वर्षीया वहिनी मेनिका चौधरीको आत्महत्यालाई लिएर पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी गर्न पुगेका थिए । तर अपशोच प्रहरीेले मुद्धा दर्ता गर्नै मानेन । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले ठाडै अस्वीकार गरेपछि निवेदन फिर्ता लिएका पीडितले...
थारूवानछोरालाई ‘सिकलसेल एनिमिया’ देखिएपछि बाँके, टिटिहिरीया–३ निवासी भग्गुलाल थारुको परिवार यतिखेर तनावमा छ। परिवार भित्रै रोग देखिएपछि सबै सदस्यको रगत अनिवार्य जँचाउनु पर्ने बाध्यता छन्, उनी। रगत जँचाउन प्रतिव्यक्ति कम्तिमा पनि २ हजार रुपैयाँ शुल्क लाग्छ। प्रत्येक सदस्यको रगत जँचाउन ३० हजार भन्दा कम नलाग्ने भएपछि भग्गुलालले आँट्न सकेका छैनन्।
थारूवानसन्तोष दहित नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले मातृभाषा संरक्षणको लागि राज्यले व्यवस्ति नीति ल्याउनपर्ने बताएका छन्। शुक्रबार दाङको घोराहीमा आयोजना गरिएको ‘थारु साहित्यिक मेला’को उदघाटन गर्दै उनले राज्यले मातृभाषाको राम्रो नीति ल्याउन नसक्दा ओझेलमा परिरहेको बताए। उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनको लागि व्यवस्थित नीति ल्याउन...
थारूवान
रेशम रन्जितालाई खुला पत्र