समाज

Tarai protest has no relevance: DPM Gachchhadar

Deputy Prime Minister and chairman of the Madhesi People’s Rights Forum (Democratic) Bijay Kumar Gachchhadar has said that the ongoing Tarai protest organized by some Tarai centric parties has no meaning as their demands were already addressed by the amendment to the constitution.

थारूवान

टुडिखेलमा आयोजित माघी महोत्सवमा आशिष चौधरीको प्रस्तुती हेर्नुस्:

थारूवान

दक्षिण अमेरिकी देशमा देखिएको जिका भाइरसले महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीसँगै सरकारले नेपाली गर्भवती महिलालाई स्वदेश फर्कन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन भनेको हो।

थारूवान

सन्तोष दहित हरेक वर्ष माघीमा चयन गरिने महटावा प्रथाको काम सवै थारु गाउँमा सकिएको छ। लोकतान्त्रिक अभ्यासले महटावा चून्ने प्रक्रिया भनिएता पनि पछिल्लो चरणमा सामन्यतया प्रस्तावकै आधारमा महटावा चयन गरिएको छ। अर्थात पहिलाकै महटवालाई नै निरन्तरता दिइएको छ। दुई चार गाउँमा लोकतान्त्रीक अभ्यासले महटावा चयन भएपनि अधिकांस गाउँमा भने...

थारूवान

नेपालमा भ्रष्टाचारजन्य गतिविधि बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५’ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ। अफगानिस्तान एक नम्बर र...

थारूवान

कैलालीको उदासीपुर–२ भैंसासुरमा बृहत थारू साँस्कृतिक महोत्सव २०७२ हुने भएको छ । मसुरिया, उदासीपुर, बसौटी र गदरिया गाविस स्तरीय महोत्सव मुल आयोजक समितिको संयुक्त आयोजनामा माघ २४ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

थारूवान

मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ।

थारूवान

तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन्। जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन्।

थारूवान

सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ...

थारूवान

थारु कल्याणकारिणी सभाले घोषणा गरेको प्रशिक्षण भेलाको तयारी पूरा भएको छ। सभाले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी माघ २३, २४ र २५ गते लहानमा आयोजना हुने प्रशिक्षणको तयारी पूरा भएको जानकारी गरायो। सभाका अनुसार प्रशिक्षणमा देशभरिबाट कम्तीमा हजार प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरुका लागि लहानस्थित लक्ष्मी गेस्ट हाउस, सपना गेस्ट...

थारूवान
1 12 13 14 15 16 98