समाज

नीमाले दिलाइन् नेपाललाई पहिलो स्वर्ण पदक

भारतमा भइरहेको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नीमा घर्ती मगरले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएकी छिन्। उनले उसुमा ८.४६ अङ्क ल्याउँदै स्वर्ण पदक जितेकी हुन्। सागको दोस्रो दिनसम्म हिजो नेपालले तीन रजत र छ कास्य पदक जितेको थियो।

थारूवान

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा...

थारूवान

काठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा १६ जना सवार रहेका र केही हराइरहेका जानकारी अाएको प्रजिअ...

थारूवान

नेपाली कांग्रेस धनुषा–१ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ। धनुषाको बालाबाखर–४ वैरिया टोल घर भएका यादवलाई शुक्रबार राति करिब १० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

थारूवान

थारु कल्याणकारिणी सभाको तीन दिने केन्द्रीय प्रशिक्षण भेला आजदेखि लहानमा सुरु भएको छ। देश र विदेश गरी करिब एक हजार प्रतिनिधि सहभागी भएको प्रशिक्षण भेला लहानको अतिथि सदनमा सुरु भएको हो। कार्यक्रमको उद्‍घाटन सभाकै संरक्षक अमृत खाँले गरेका हुन्।

थारूवान

१ सय ३५ दिनदेखि बन्द वीरगञ्ज नाका शुक्रबारबाट खुलेको छ । असोज ७ गतेदेखि बन्द वीरगञ्ज नाका शुक्रबार स्थानीय व्यवसायीले खुलाएका हुन् । मितेरीपुलस्थित धर्नास्थलमा आन्दोलनकारी कम भएका बेला स्थानीय व्यवसायीले नाकाको अवरोध हटाएका थिए ।  

थारूवान

विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

थारूवान

नेपाल मजदर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेंले तराई समस्या समाधानका लागि आवश्यक परे सेना परिचालन गर्नपर्नेमा जोड दिएका छन्। बुधबार सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले तराईमा रहेका प्रहरी चौकीहरुलाई कनै हालतमा हटाउन नहुने बताए। तराईको वास्तविक समस्या समाधानका लागि त्यहाँंका गरिव मजदुर किसानलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम...

थारूवान

मुलुकमा नयाँ संविधान जारी भइसकेपछि सङ्घीय प्रदेशलगायतका विषय असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी हालसम्म ५८ जनाको मृत्यु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७...

थारूवान

लखन चौधरी / कैलाली पश्चिम नेपालको थारू समुदायमा मुसाको मासु खाने प्रचलन उहिल्यैदखि चल्दै आएको छ । तर प्रमुख परिकार मध्ये एक मानिने मुसाको परिकार अब कतिको सुरक्षित तथा खान योग्य छ ? भन्ने कुरा बहसमा तानिएको छ । पछिल्लो समय सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ’स्कर्ब टाइफस“ नामको रोगको...

थारूवान
1 11 12 13 14 15 98