समाज

शनिबादेखि हराएका चौधरी मृत फेला

त्रियुगा नगरपालिका–१३ स्थित खाटमन्दिर गाउँका सबुरलाल चौधरी घर नजिकैको जङ्गलमा मृत फेला परेका छन्। गत शनिबार दिउँसोदेखि हराएका चौधरीलाई आज स्थानीयवासीले मृत फेला पारेको र निजको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

थारूवान

पिँजरा मनिक चिरैहस बिल्कुल बाँधल बटुँ मै जहाँ मोर पीडा मै बाहेक कोइ नै जानठ सामान हस बिकल टुँ

थारूवान

चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए।

थारूवान

भारतको नयाँदिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने सबै विद्यार्थीहरु आइतबार रिहा भएका छन् । भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा मधेस केन्द्रित दलका विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । उनीहरुलाई पक्राउ गरी तिहाड जेल चलान गरिएको थियो ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाएका थारु मधेशी विद्यार्थीलाई दिल्ली प्रहरीले जेल चलान गरेको छ । शान्ति सुरक्षा खल्बलाएको आरोप लगाउँदै ती विद्यार्थीहरुलाई दिल्लीमै रहेको तिहार जेलमा पठाएको छ। भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई उनीहरुले एयरपोर्ट बाहिर कालो झण्डा देखाएका थिए। त्यसपछि साँझमा भारतस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको...

थारूवान

ठुम्रार साहित्यिक बखेरी गजलकार तथा रेडियो कार्यक्रम प्रस्तोता सेवेन्द्र कुसुम्याहे सम्मानित कर्ले बा। फागुन ८ गते बखेरीके छत्तीसौ साहित्य श्रंृखला त्रिवि कीर्तिपुर परिसरमे हुइल कार्यक्रममे कुसुम्याहे सम्मानित कैगैलक हो। उहाँहे बर्का पहुना नेवा बस्ती नेवा स्कूल अभियानके संयोजक दीपक तुलाधर सम्मान पत्र डेलाँ। साथे, ठुम्रार साहित्यिक बखेरीके संयोजक कृष्णराज...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त एक महत्वपूर्ण उपलब्धि बताएका छन्। तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए। शनिबार प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने- ‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो।’

थारूवान

प्रधानमन्त्री केपी शर्मा अाेली भारत भ्रमणमा गएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा प्रतिपक्षी नेपाली कांग्रेस र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता सहभागी नहुने भएका छन्। भ्रमण टोलीका सदस्यबारे भारतमा रहेको नेपाली दूतावासले दिएको प्रारम्भिक नामावलीमा कांग्रेस नेतृ सुजाता कोइराला र पूर्णबहादुर खड्का, मोर्चाको घटक संघीय समाजवादी फोरमका शिवजी यादव र...

थारूवान

जिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय अन्तराम बोहराले बञ्चरो प्रहार गरी आमा नन्दा बोहराको हत्या गरेका छन् । बुधबार राति अन्तरामले ६० वर्षीया आमा नन्दाको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले वञ्चरोले आमाको खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले...

थारूवान
1 9 10 11 12 13 98