समाज

सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे, एकको उद्धार एक बेपत्ता

नारायणी नदी तिरमा सेल्फी खिच्दा खसेर दुई युवती नारायणीमा बगेका छन्। एकजनाको जिवितै उद्धार भए पनि एकजना नारायणी नदीमा हराई रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। आइतबार दिउँसो पौने दुई बजे सो घटना भएको हो।

थारूवान

थारु विद्यार्थी समाज, उपत्यका समितिको अगुवाईमा ललिपुरको बालकुमारीमास्थित क्वेस्ट इन्टरनेशनल कलेजमा रोविन चौधरी नेतृत्वमा इकाई समिति गठन भएको छ। समितिको उपाध्यक्षमा प्रदीप चौधरी र सुशीला चौधरी छन्। त्यस्तै सचिवमा रितु चौधरी, सहसचिवमा संजीज चौधरी र कोषाध्यक्षमा सुलोचना सिंह छन्।

थारूवान

प्रेमिका भेटन बारा आएका एक प्रेमिको शव शुक्रबार फेला परेको छ । बाराको मनहर्वा–५ स्थित टेङ्गरहर नदी नजिकैको बाँसघारीमा शरिरका बिभिन्न अंगहरु काटीकाटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

थारूवान

बाराको सिमरा उद्योग वाणिज्य संघको प्राङ्गणमा विहिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाराको गठन भएको छ। नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि निरज पिठाकोटे मगरको अध्यक्षतामा उक्त महासंघ गठन गरिएको छ।

थारूवान

बुटवलको एभरेष्ट उच्च मावि कक्षा ६ मा अध्ययनरत अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । १४ वर्षिय चौधरी गएराति ११ बजे झुण्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

थारूवान

राजधानीमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

थारूवान

 थारू विद्यार्थी समाज (थाविस) त्रिभुवन विश्वविद्यालयको आठौं इकाई समिति गठन भएको छ। बुधबार त्रिभुवन विश्वविद्यालय (टियु)को सिनास हलमा सम्पन्न भेलाले महेश कोचिला नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो।

थारूवान

पोखराबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको तारा एयरको ट्वीनअटर विमान भेटिएको स्थानीयले बताएका छन्। म्याग्दीको दाना गाविस-२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको दाना रुप्सेका स्थानीयले बताएपछि श्याम पुन, लालबहादुर पुन, नविन खड्का र शेरबहादुर बुढाथोकी सहित एक जना प्रहरी त्यसतर्फ गएका थिए।

थारूवान

मल्टि ग्यासगनसहित पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीको क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) ले एक थान मल्टि ग्यासगनसहित पक्राउ गरेको कैलाली हसुलिया–८ मनाउका ३९ वर्षीय निर्दङ्ग भन्ने कुकरा चौधरीलाई सार्वजनिक गरेको हो ।

थारूवान

मातृभाषालाई सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । आइवार सहयोग समाज नेपाल दाङको आयोजनामा तथा भाषा विकास केन्द्र काठमाडौंको सहयोगमा बिजौरीमा भएको १७औं अन्तर्राष्ट्रिय मातृ भाषा दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएका हुन्। भाषा लोप हुनु भनेको कला, संस्कृति लोप हुनु हो त्यसैले यसको...

थारूवान
1 8 9 10 11 12 98