संघ
सांसद अशोक चौधरी रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सांसदसमेत रहेका अशोक चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको थियो। बैठकले सभापति रवि लामिछानेको राजनीतिक...
थारूवानरंगका आधारमा हुने विभेद् अन्त्यका लागि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम संकल्प प्रस्तावमाथि छलफल उनले सो प्रस्ताव गराएका हुन्। नश्ल, रंग र वर्णको आधारमा अहिले पनि अनेकौं अपमानजनक शब्दहरू प्रयोग भइरहेको डा. राउतले बताए। दैनिक...
थारूवानपूर्व सांसद एवं थारू नेतृ गंगा चौधरी सत्गौंवा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छन्। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनी मंगलबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए। उनी आजै सो पार्टीको केन्द्रीय सदस्यमा...
थारूवानखेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्। ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्। ‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ।...
थारूवानप्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउँछन्। खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक-पटक सरकारको ध्यानाकर्षण गराएका सांसद चौधरीले खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याए। “खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौं”, डोरीतान खेलाडी चौधरीले भने, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विद्यालय शिक्षा विधेयकले परीक्षा बोर्डका आन्दोलनरत कर्मचारी, अपाङ्गता भएका व्यक्ति, वर्गीय शिक्षाको अन्त्य गर्दै शिक्षामा समान पहुँचका लागि जोड दिनुपर्ने बताएका छन्। उनले शिक्षालाई राजनीतिबाट कसरी मुक्त गर्ने, भविष्यमा देखिने समस्या कसरी समाधान गर्ने र समग्र शिक्षा क्षेत्र कस्तो बनाउने? भन्ने कुरा विधेयकमा...
थारूवानभूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र