संघ

डिल्ली चौधरी अब पर्यटन, ग्रामीण मन्त्री

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन्। जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको बताए। ‘लोसपामा गएकाको...

थारुवान संबाददाता

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन। लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ।

थारुवान संबाददाता

थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै विरोध सभा गरेको छ। काठमाडौंको बसन्तपुरमा मंगलबार विरोध सभा गरिएको हो। विरोध सभामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई...

रजनीकान्त जसराज

एउटा तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बारम्बार टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेकी सचेत शान्ता चौधरी आक्रोशित बनेकी छन्। उनले माधव कुमार नेपालसँगको एउटा तस्बिर सामाजिक सञ्जालमा बारम्बार पोष्ट गरेर टिकाटिप्पणी गरेपछि आक्रोशित बनेकी हुन्।

थारुवान संबाददाता

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे।

थारुवान संबाददाता

जसपाका निलम्बित सांसद रेशम चौधरी अन्ततः तटस्थता तोडेका छन्। जसपाको आधिकारिक हेडकाउन्टमा उनी तटस्थ बसेका थिए। तर उपेन्द्र यादव नेतृत्वको जसपाले रेशम चौधरीलाई पनि कार्यकारिणी सदस्यमा राखेको थियो।

थारुवान संबाददाता

केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए। नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि...

थारुवान संबाददाता

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।

थारुवान संबाददाता
1 18 19 20 21 22 25