संघ
जेलमा ९ महिनासम्म मनस्थिति बिगारेर नागरिक उन्मुक्ति जन्माएको हुँ : रेशम चौधरी (भिडियोसहित)
नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए। उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी...
थारूवानसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन्। उनी शनिबार बिहानै कैलाली पुगेका हुन्। बधाई तथा शुभकामना दिन...
थारूवानकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्। शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी राज्य मन्त्री नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरीसँगै कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामा पनि राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्। ‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै...
थारूवाननागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। प्रधानमन्त्री ओलीले...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्। त्यतिमात्र...
थारूवाननागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो। तर, उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ। प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले गुट फेर्दा एक सातामा...
थारूवानतेजुलाल अर्थात् टीएल चौधरी मूल रुपमा विद्यालय सञ्चालकको रुपमा शिक्षाप्रेमीको रूपमा चिनिन्छन्। ललितपुर कुपण्डोलस्थित नाइटिंगेल स्कूल, नाइटिंगेल कलेज नाम चलेको शिक्षालयमा गनिन्छ, जसको संस्थापक प्रिन्सिपल हुन् उनी। नाइटिंगेल स्कूल लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा गनिन्छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित...
थारूवाननवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन्। सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र