संघ
प्रचण्डले यसपटक पनि थारुलाई बनाएनन् मन्त्री
नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो। यसपटक पनि थारु समुदायबाट कसैलाई मन्त्री बनाइएन।
थारुवान संबाददातानेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।
थारुवान संबाददातानयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र