संघ
यी हुन् एमाले केन्द्रीय सदस्य बन्न सफल थारु नेताहरु
नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।
थारुवान संबाददाताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।
थारुवान संबाददाताटीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।
रेशम चौधरी
रेशम रन्जितालाई खुला पत्र