संघ

मेटमणि र शान्तालाई भारी पर्दै सुरेन्द्र चौधरी

दाङ क्षेत्र नं १ अर्थात् देउखुरी थारू बाहुल क्षेत्रको रुपमा चिनिन्छ। स्थानीय निर्वाचनकै तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रका जन प्रतिनिधिहरू अधिकांश थारू समुदायका छन्। आसन्न निर्वाचनको प्रतिनिधिसभातर्फ थारू समुदायबाटै नेताहरू एकअर्काका प्रतिस्पर्धी बनेका छन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी तेस्रोपटक सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनावमा नेपाली कांग्रेसका हेभिवेट नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीले यसपटक एमालेसँग प्रतिस्पर्धा गर्दैछन्। मोदीले एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका दुई नेताको उम्मेदवारी खारेज भएपछि यतिबेला थारू समुदायमा चर्को बहस भइरहेको छ। अघिल्लो निर्वाचनमा यही मुद्दामा दुवै नेताले चुनाव लडेका थिए। कैलाली ५ बाट लक्ष्मण थारु पराजित हुँदा कैलाली १ मा रेशम चौधरी बहुमतका साथ विजयी भएका थिए।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले थारु कोटामा पहिलो नम्बरमा पुरुषतर्फ योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीलाई राखेको छ। योगेन्द्र केन्द्रीय सदस्य हुन् भने कल्पना विजयकुमार गच्छदारको बुहारी हुन्। नेकपा एमालेले समानुपातिकतर्फको थारु कोटामा महिलातर्फ पहिलो नम्बरमा आस्मा कुमारी चौधरी र पुरुषतर्फ सत्यनारायण चौधरीलाई राखेको छ।...

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट समानुपातिक बन्दसूचीमा २० जना रहेका छन्। पहिलो नम्बरमा पासाङ तेम्बा लामा रहेका छन् भने दोस्रो नम्बरमा लाहानुराम चौधरी रहेका छन्। त्यस्तै थारु कोटातर्फ फूलकुमारी मुखिया र सरिता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ ७ जना थारूको नाम परेको छ। निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावलीअनुसार थारू कलस्टरमा महिलातर्फ ४ जना र पुरुषतर्फ ३ जना परेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा एवं प्रदेशसभाको टिकट मंगलबारसम्म टुंगो लगाउने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले असोज १८ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिइन्।

थारुवान संबाददाता
1 10 11 12 13 14 25