विश्व
अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)
एजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्।
थारूवानएजेन्सी- अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अवतरण गर्ने कीर्तिमान बनाएका छन्। फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दूरी पार गर्दै यो रेकर्ड बनाएका हुन्। ४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन्।
थारूवानएजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र