विश्व
५०० रुपैयाँमा डाइनोसोरको अन्डा किनबेच
एजेन्सी– करोडौं वर्षअघि पृथ्वीबाट लुप्त डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच भइरहेको कसले पत्याउला र! तर छिमेकी देश भारतको मध्य प्रदेशको जीवावशेष क्षेत्र पाडल्यामा पाँच सय भारुमा डाइनोसोरका जीवावशेष अन्डा धमाधम बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्य प्रदेशको धार मन्डला जिल्लाको पाडल्यामा ८९ हेक्टर क्षेत्रलाई भारतको पुरातत्व विभागले...
थारूवानएजेन्सी– ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एउटा नाइट क्लबमा आइतबार भएको आगलागीमा दुई सय ४५ मारिएका छन्। उद्धारकार्य जारी भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। स्थानीय प्रहरी अधिकारीले त्यहाँको किस नाइट क्लबमा आइतबार सवेरै स्थानीय समय अनुसार करिब दुई बजे आगो लागेको थियो। आगलागी भएपछि एउटै मात्र निकास–द्वार...
थारूवानएजेन्सी- भारतीय राज्य महाराष्ट्रको एक राजनीतिक पार्टीले महिलालाई इज्जत बचाउन मुम्बईमा बिहीबार चक्कु बाँडेको छ। राजनीतिमा ‘बाहुबल’ प्रयोग गर्ने भनेर चिनिएको पार्टी शिव सेनाले महिला समर्थकलाई आफ्नो इज्जत आफैंले बचाउनु पर्छ भन्दै चक्कु बाँडेको हो। गत वर्षको अन्त्यमा निधन भएका पार्टीका संस्थापक नेता बाल ठाकरेको जन्मदिन परेको बिहीबार शिव...
थारूवानपेरिस, एजेन्सी– फ्रान्समा समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न नदिन राजधानी पेरिसमा व्यापक विरोध प्रदर्शन भएको छ। फ्रान्समा राष्ट्रपति फ्राँस्वा होल्यान्ड नेतृत्वको समाजवादी सरकारले समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न पाउने कानुनी अधिकार दिने प्रस्ताव गरेको छ। सरकारी प्रस्तावविरुद्धको विरोधमा आइतबार लाखौं प्रदर्शनकारी राजधानी पेरिसका सडकमा उत्रिएका थिए।
थारूवानलस एन्जलस, एजेन्सी– अमेरिकाका ठूला दुई पोर्न फिल्म निर्माता कम्पनीले लस एन्जलसको एउटा कानुनलाई चुनौती दिएका छन्। वयस्क फिल्म निर्माता विविध इन्टरटेनमेन्ट र क्यालिफ प्रोडक्सन्सले ‘मेजर बी’ कानुन अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। ‘मेजर बी’ नामको कानुन अनुसार वयस्क अर्थात पोर्न फिल्मका कलाकारले फिल्ममा अभिनय...
थारूवाननयाँ दिल्ली, एजेन्सी– आउँदो साता भारतीय राज्य उत्तर प्रदेशको इलाहाबादमा सोमबार विश्वको सबैभन्दा ठूलो धार्मिक मेला शुरु हँुदैछ। कुम्भमेलामा धार्मिक सम्प्रदायका गुरु र साधुसहित करिब १० करोड तीर्थयात्रु गंगा नदीको किनारामा भेला हुने अपेक्षा छ। इलाहाबादस्थित संगममा सोमबार आरम्भ हुने १२ वर्षे कुम्भमेला ५५ दिनसम्म चल्नेछ। मेलामा भारतभरका धार्मिक गुरु...
थारूवाननयाँ दिल्ली, एजेन्सी- नयाँ दिल्लीमा तीन साताअघि भएको सामूहिक बलात्कार र हत्याका पाँच आरोपीलाई सोमबार दिल्ली प्रहरीले अदालतमा पेस गर्यो। दिल्ली प्रहरीले आरोपित राम सिंह, मुकेस सिंह, विजय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई साकेत जिल्ला अदालतमा पेश गरेको थियो। राजधानी नयाँ दिल्लीको दक्षिणी भागमा रहेको साकेत जिल्ला अदालतमा बलात्कार...
थारूवानलन्डन, एजेन्सी– महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो। सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले...
थारूवानकाश्मिर, पुस २२ (एजेन्सी)- भारतीय र पाकिस्तानी सैनिकबीच भीडन्त हुँदा एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ। एक जना भने गम्भीर घाइते भएका छन्। काश्मिरस्थित भारत-पाकिस्तान सीमामा भारतीय सैनिकले सीमा मिचेको पाकिस्तान सेनाले आरोप लगाएका छन्। तर ठ्याक्कै के भएको भन्नेबारे अझै खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ।
थारूवानएजेन्सी- नयाँ वर्ष मनाउने क्रममा भएको भागदौडमा परी आइभोरी कोस्टको राजधानी अविदजानमा ६० जनाको मृत्यु भएको छ। बिबिसीले स्थानीय मिडियालाई उदृत गर्दै जनाएअनुसार नयाँ वर्षको स्वागतमा जुटेकाहरु भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो। राजधानीको केन्द्रीय भागमा स्थानीय समयअनुसार बिहानै भागाभाग भएको थियो। करिब २ सय मानिसहरु दुर्घटनामा परी घाइते भएका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र