विश्व

आक्रमण धम्कीबारे अमेरिका गम्भिर

वासिङटन, एजेन्सी– अमेरिकाले प्रशान्त महासागर क्षेत्रस्थित अमेरिकी सैनिक अखडामा आक्रमण गर्ने उत्तर कोरियाली धम्कीबारे गम्भिर भएको बुधबार जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जर्ज लिटलले अमेरिका कुनै पनि आपतकालीन स्थिति सामना गर्न तयारी अवस्थामा रहेको बुधबार बताएका छन्। उनले उत्तर कोरियालाई आक्रमणको धम्की नदिन आग्रह समेत गरे। प्रवक्ता लिटलका...

थारूवान

मिरान्साह, एएफप- पाँच वर्षदेखि स्वघोषित निर्वासनमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफको पाकिस्तान फर्कदैछन्। मुसर्रफले केही दिनअघिमात्र पाकिस्तान फर्किने घोषणा गरेलगत्तै तालिवानीले स्वदेश फर्किए उनको हत्या गर्ने धम्की दिएका थिए । पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा भाग लिन स्वदेश फर्कने घोषणा गरेका ६९ वर्षीय मुसर्रफले आफू जुनसुकै खतरा...

थारूवान

मुम्बई, (एजेन्सी)– भारतको सुप्रिम कोर्टले सन् १९९३ मा मुम्बईमा भएका सृंखलाबद्ध बम विस्फोट मुद्दाको बिहीबार फैसला सुनाएको छ। कोर्टले विस्फोटका मुख्य योजनाकार याकुब मेननको मृत्युदन्डको सजायलाई सदर गरेको छ। याकुबले मृत्युदन्ड खारेजीको माग गरेको अपिल अदालतले खारेज गरेको छ।

थारूवान

नयाँ दिल्ली-भारतमा गत डिसेम्बर महिनामा भएको एक युवतीमाथिको सामुहिक बलात्कारको घटनाका एकजना मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन्। गत वर्ष डिसेम्बर महिनाको १६ तारिख राति आफ्ना केटासाथीसँग घर फर्किरहेकी २३ वर्षीया युवतीलाई उनी रहेको बसका चालकसहितका छ जनाले सामुहिक बलात्कार गरेका थिए।  उनको उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको...

थारूवान

काराकास एजेन्सी-  भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मंगलबार राजधानीको काराकास अस्पतालमा निधन भएको छ। उपराष्ट्रपति निकलस मदुरोले चाभेजको निधन भएको घोषणा टेलिभिजनमार्फत गरेका छन्। क्यान्सरबाट पीडित उनी ५८ वर्षका थिए। उनले दुई वर्षयता क्यान्सर निको पार्न चारपल्ट सल्यक्रिया गराएका थिए। मदुरोले चाभेज क्यान्सरग्रस्त भएकोमा कुनै शंका नरहे पनि मृत्युमा भने...

थारूवान

बलिउडमा मोडल/एक्ट्रेस शर्लिन चोपडा र विवादको सम्बन्ध नङ र मासुजस्तै मानिने गरेको छ। अनेकौँ निहुँ बनाएर सोसल साइटमा न्युड, सेमीन्युड तस्बिर अपलोड गरेकै भरमा चर्चाको चुलीमा चढेकी शर्लिनले अर्को हट अभियानमा सहभागिता जनाएकी छिन्। जनावरमाथि हुने अत्याचारविरुद्ध आवाज उठाउने संस्था पेटा (पिपुल्स फर दी इथिकल टि्रटमेन्ट अफ एनिमल्स) ले...

थारूवान

एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न...

थारूवान

लन्डन, एजेन्सी– के तपाईं टेलिभिजन अत्यधिक हेर्नुहुन्छ? हेर्नुहुन्छ भने बेलैमा सावधान भइहाल्नुस् र टेलिभिजनको साटो मर्निङ वाक वा जिम जान थाल्नु भए हुन्छ। टेलिभिजन अत्यधिक हेर्नाले तपाईंको वंश मासिने सम्भावना बढ्ने पाइएको छ। वैज्ञानिकको एक समूहले गरेको अनुसन्धानमा टेलिभिजन कम हेर्ने पुरुषको तुलनामा सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको...

थारूवान

नयाँ दिल्ली, एजेन्सी– सन् २००१ मा भारतीय संसदमा आक्रमण गरेका काश्मिरी पृथकतावादी मोहम्मद अफजल गुरुलाई शनिबार फाँसी दिइएको छ। गुरुलाई भारतीय संसदमा आतंकवादी आक्रमण गरेको आरोपमा अदालतले मृत्युदन्डको फैसला गरेको थियो। उनलाई शनिबार राजधानी नयाँ दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइयो। सन् २००१ मा भएको संसद आक्रमणका कारण पारमाणविक हतियारयुक्त...

थारूवान

पेरिस– फ्रान्सेको राजधानी पेरिसका महिलाले ट्राउजर लगाउन पाउने भएका छन्। सरकारले ट्राउजर लगाउने महिलाविरुद्ध आपराधिक मुद्दा चलाउन सक्ने दुई सय वर्ष भन्दा पुरानो नियम समाप्त भएको जनाएको छ। फ्रान्सेली महिला अधिकारमन्त्री नाजात भालैद बेल्कासेमले सन् १८०० नोभेम्बर १७ देखि लागू रहेको सो नियम फ्रान्सको आधुनिक मूल्य मान्यता तथा कानुनसँग...

थारूवान
1 16 17 18 19 20 22