विश्व

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भािव र समर्थन अपरिहार्य भएको बताएका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको पथमा अग्रसर भएकाले त्यसमा भारतको सहयोग आवश्यक भएको बताए।

थारूवान

नियतिमाथि विश्वास गर्नेलाई लाग्न सक्छ– भारतको मानवीय संसाधन विकास राज्यमन्त्री शशी थरुरको पुर्पुरोमा सुखमय दाम्पत्य जीवन लेखेको रहेनछ। दुई जना पत्नीसँग विविध कारणले दाम्पत्य जीवन जम्न नसकेपछि उनले सुनन्दा पुस्करसँग तेस्रो बिहे गरे। तर, तेस्रो लगनगाँठो पनि सुनन्दाको मृत्युसँगै वियोगपूर्ण भएको छ।

थारूवान

नयाँ दिल्ली– बेग्लै राज्य तेलंगाना गठन र बोडोल्यान्ड मुद्दाका कारण भारतीय संसदका दुवै सदनमा कोकोहोलो मच्चिएपछि सोमबार संसद दिउँसो १२ बजेसम्म स्थगित भयो। भारतमा संसदको मनसुन अधिवेसन सोमबार नै सुरु भएको हो। राज्य सभामा अधिवेसन सुरु हुनासाथ तेलगुदेसमका सदस्यले आन्ध्र प्रदेशको विभाजन गरिने भएकोमा कोकोहोलो मच्चाएका थिए। राज्य सभाका...

थारूवान

एजेन्सी- ब्रिटिस राजकुमारी केट मिडल्टनले छोरा जन्माएकी छन्। उनले सोमबार स्वस्थ बच्चा जन्माएको बेलायती समारचार एजेन्सी बीबीसीले जनाएको छ। ब्रिटिस राजकुमार विलियम र केटको नवजात शिशुको तौल ३.९ किलोग्रम रहेको समाचारमा उल्लेख छ। पश्चिमी लन्डनको सेन्ट मेरिज अस्पतालमा उनले स्थानीय समय ४:२४ मिनेटमा छोरालाई जन्म दिएकी थिइन्। यसको औपचारिक...

थारूवान

तपाईंले फेसबुकतिर कहिलेकाहीँ लिंक देख्नुभएको होला– बिहेको भोलिपल्टै देवरसँग सेक्स, भिडियो हेर्नुस्। तपाईंले त्यो लिंकमा क्लिक गर्दा ब्लगस्पटको पेज खुल्छ। त्यहाँ के–के जाति लेखिएको हुन्छ तर भिडियो हुँदैन। भिडियोजस्तो देखिने गरी विज्ञापन राखिएको हुन्छ। यस्तो प्रवृत्ति बढेपछि गुगलले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरूलाई डिलिट गर्ने नयाँ...

थारूवान

गुगल ग्लासका लागि तयार गरिएको एप्सले पोर्न किनमेलका लागि बाटो खुलाएको थियो। ग्लासमा नै पोर्न सामाग्री किन्न मिल्ने सुविधा यसले दिन्थ्यो। मानिसहरूले यो चस्मा लगाएर पोर्न फिल्महरू किन्न र हेर्न सक्थे। यतिमात्र होइन यो चस्माबाट मानिसहरूले नजिक नरही एक आपसमा यौनको सुख लिन सक्थे। टाढा रहेका गुगल ग्लास प्रयोगकर्ताले...

थारूवान

लन्डन- बेलायतको तल्लो सदन हाउस अफ कमन्सका उप–सभामुख नाइजेल इभान्स यौन उत्पीडन र बलात्कारको आरोपमा पक्राउ परेका छन्। उप–सभामुख इभान्स समलिंगी हुन्। पक्राउपछि उप–सभामुख इभान्सले उनलाई लगाइएको आरोप पूर्णत झुटो भएको बताए। कन्जरभेटिभ पार्टीका तर्फबाट रिबल भ्याली क्षेत्रबाट सांसद निर्वाचित ५५ वर्षे इभान्सलाई दुई जना पुरुषमाथि आक्रमण गरेकोबारे प्रहरीले सोधपुछ...

थारूवान

बोस्टन, एजेन्सी- संयुक्त राज्य अमेरिकाको बोस्टन शहरमा सुरु भएको म्याराथन दौडको सुरुवातको समयमा सोमबार राति बम विस्फोट भएको समाचारमा जनाइएको छ। सो समयमा भएको उक्त विस्फोटमा परी कम्तीमा पनि तीनजना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। विस्फोटको समयमा अमेरिकामा अपरान्ह्को पौने तीन बजेको थियो। 

थारूवान

चेन्नई, एजेन्सी– चेन्नईमा इन्जिनियरिङ अध्ययन गरीरहेका तीन छात्राले यौन उत्पीडन र बलात्कार रोक्न एउटा विशेष अन्तर्वस्त्र निर्माण गरेका छन्। भारतीय सहर चेन्नईको एसआरएम विश्वविद्यालयमा अध्ययनरत तीन छात्रा मनीषा मोहन, रिम्पी त्रिपाठी र निलाद्री बसुले महिलालाई बलात्कारबाट बचाउने अन्तर्वस्त्र विकास गरेका हुन्। ती छात्राको नौलो आविष्कारका लागि उनीहरूलाई गान्धीयन यङ...

थारूवान

सोल, एजेन्सी- उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिकामाथि आणविक आक्रमण गर्ने अनुमति दिएको बिहीबार जनाएको छ। उत्तर कोरियाले आक्रमणको अनुमति दिएको बताइरहँदा अमेरिकाले भने कोरियाली क्षेत्रमा सुरक्षा सशक्त बनाउन मिसाइल रक्षा प्रणाली ग्वाम पठाएको छ। उत्तर कोरियाली सेनाले जारी गरेको वक्तव्यमा अमेरिकाको आक्रामक नीति र आणविक खतरा निमिट्यान्न पार्न ‘निर्मम...

थारूवान
1 15 16 17 18 19 22