विश्व

बिहारका थारुले चुनावमा टिकट पाएनन्

बिबिसी– नेपालको सीमासँग जोडिएको बिहारको पश्चिम चम्पारण जिल्लाका चार प्रखण्डहरुमा दुई लाखभन्दा बढी थारु बस्छन् । तिनले कैयौं दशकदेखि संघर्ष गरेपछि बल्ल सन् २००३ मा आएर अनुसूचित जनजातिको दर्जा दिइएको थियो । यही क्षेत्रमा उराँव जनजातिका आदिवासी पनि बस्छन् तर यहाँबाट कुनै पनि आदिवासी सांसद हुने कुरा त परै...

थारूवान

चिनियाँ राष्ट्रपति सी जिनपिङले ठूला, बलिया र धनी देशले साना, कमजोर र गरिब देशमाथि हस्तक्षेप गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७० औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका जिनपिङले सोमबार एक बैठकमा सम्बोधन गर्दै आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताए।

थारूवान

संयुक्त राष्ट्र सङ्घका महासचिव वान की-मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको निकास खोज्न नेपालका सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। नेपालको वर्तमान अवस्थाप्रति चासो लिँदै महासचिव वानले सबै प्रकारका हिंसा तथा बल प्रयोगलाई त्याग्न सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

थारूवान

दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बनेका छन्। नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ बनेका हुन्। वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २ सय ६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको...

थारूवान

भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको...

थारूवान

राधेश्याम चौधरी- थारु जाति थरुहट तराईमा परापूर्वकालदेखि बस्दै आइरहेको जाति हो। यो जाति नेपालको मूलबासी तथा थरुहट तराईका धरतिपुत्रसमेत हुन्। थारु जातिको आफ्नै भाषा, साहित्य, संस्कृति, भेषभुषा, रहनसहन, नाचगान, आदि छ। हजारौं वर्ष पहिले थरुहट तराईमा घना जंगल थियो। जहाँ बाघ, भालु, हात्ती, घोडा, गैंडा, बँदेल, बाँदर आदि खतरनाक जनावरहरु...

थारूवान

   काठमाडौं- बहुप्रतिक्षीत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलन भोलिदेखि (बुधाबार) यहाँ भव्यताका साथ सुरु हुँदैछ। सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपालले तेस्रोपटक शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो।

थारूवान

एजेन्सी- स्कटल्यान्डमा बिहीबारको जनमतसंग्रहमा बेलायतबाट अलग हुन नचाहने (नो) पक्षको स्पष्ट जित भएको छ । त्यहाँको कुल ३२ जिल्लामध्ये २८ ले स्वतन्त्रताको विपक्ष र चारले मात्र पक्षमा मतदान गर्‍यो । यो ऐतिहासिक परिणामपछि इंग्ल्यान्ड, बेल्स र उत्तरी आयरल्यान्डजस्तै स्कटल्यान्ड संयुक्त अधिराज्यको एक भाग रहने छ ।

थारूवान

प्रकाश सिलवाल, काठमाडौं- भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभा भवन सिङ्गारिएको छ । संविधानसभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झन्डा र ध्वजापातकाले सजाइएको छ । केन्द्रमा रहेका ठूला पोल (खम्बा) मा पनि दुई देशका झन्डा फहराएका...

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उहाँको सुरक्षा व्यवस्था अतिविशिष्टस्तर हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा लिएको गृह मन्त्रालयले आइतबारदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको हो । मोदीको भ्रमणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद...

थारूवान
1 14 15 16 17 18 22