विश्व

आन्दोलनमा अत्याधिक बल प्रयोग भएको अमेरिकी ठहर

अमेरिकाले नेपालको मानवअधिकारको अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै मधेस आन्दोलनका क्रममा सुरक्षा अत्याधिक बल प्रयोग भएको बताएको छ । असोज ३ गते जारी भएको नयाँ संविधान लैंगिक विभेद जारी राखेको प्रतिवेदनमा उल्लेख छ ।

थारूवान

अघिल्लो बिहे बिग्रेपछि अमिना हर्टले कृत्रिम गर्भधारणबाट सन्तान जन्माउने योजना मात्र बनाएकी थिइन् तर तिनै वीर्यदातासँग बिहे होला भन्ने कल्पनासम्म गरेकी थिइनन् तर नियतिले त्यस्तै जुरायो। लन्डनमा जन्मिएकी अमिना, ४५, विरक्तिएर अस्ट्रेलिया बसोबास गर्न थालेकी थिइन्। एक्लो जीवनमा रंग भर्न उनले कृत्रिम गर्भाधान रोजिन्। जसै छोरी लैला हुर्कन थालिन्,...

थारूवान

देशलाई नै हल्लाउने सेक्स टेप काण्डमा संलग्न दुई जनालाई अधिकारीहरूले पक्राउ गरेका छन्। विभिन्न यौन क्रियाकलापमा व्यस्त भएका वरिष्ठ राजनीतिज्ञहरू संलग्न सेक्स टेपलाई गृहमन्त्रालयका पूर्व अधिकारी र एक जना वकिलले फैलाएको आशंकामा पक्राउ गरिएको हो।

थारूवान

बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्।

थारूवान

कांग्रेसको १३ औ महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधबार काठमाडौं आउने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी पक्षसंग पनि भेटघाट गर्ने छन् । भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गर्ने चासो देखाएका थिए ।

थारूवान

बेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको २० देखि २३ तारिक नेपालको औपाचारिक भ्रमण गर्ने भएका छन्। केनसिनटोन प्यालेसले बिहीबार ट्विट गर्दै ह्यारीले नेपालको ४ दिने औपाचारिक भ्रमण गर्न लागेको पुष्टि गरेको हो। 

थारूवान

गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य...

थारूवान

आमा, बाबु र छोरा एउटै कक्षामा पढेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। यस्तो आश्चर्यलाग्दो घटना भारतमा भएको छ। भारतीय राज्य पश्चिम बंगालको नाजिया क्षेत्रमा बस्ने मण्डल थरका एउटा परिवारका बाबु, आमा र छोरा एउटै कक्षामा पढ्छन्। सबैजना स्थानीय शैक्षिक संस्थामा कक्षा ११ मा पढ्छन्। कलेज युनिफर्ममा सजिएर तीनजना आ–आफ्ना...

थारूवान

भारतको देहरादुनका एक व्यक्तिले गत साता प्रेमिकासँग सेल्फी लिए र त्यसपछि घाँटी रेटेर उनको हत्या गरिदिए। २७ वर्षीय आशिष कुमारले देहरादुनको एउटा चिया बगानमा प्रेमिकाको यस्तो बर्बर तरिकाले हत्या गरेका हुन्।

थारूवान

विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्।

थारूवान
1 12 13 14 15 16 22