विश्व

जंगलमा एलियन भेटिएपछि यसरी मच्चियो सनसनी !

त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ ।

थारूवान

आर्टिफिसियल इन्टेलिजेन्स भएका सेक्स डल निर्माण गर्ने बैज्ञानिक डा. सेरगी सेन्टोसले निकै आश्चर्यजनक खुलासा गरेका छन् । समन्था नामको यो सेक्स डल बनाउने डा. सेरकीले यो खेलौनासँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

थारूवान

हवाइ टापुमा एक यस्तो च्याउ पाइन्छ जसलाई सुँघेरै महिनामा यौन उत्तेजना निकै बढ्छ । यो च्याउको गन्धले महिलाहरुमा तीव्र यौन उत्तेजना ल्याउने गरेको छ । यो च्याउको गन्ध मिठो हुँदैन । यसले निकै दुर्घन्ध फैलाउँछ तर यही दुर्घन्धले महिलामा यौन उत्तेजना जगाउँछ ।

थारूवान

बेलायतका किसान म्याट डोनाल्ड र उनकी पत्नी लुइसले कुखुरा फार्म सञ्चालन गरेका छन् । उनीहरूको फार्ममा पालेको कुखुराको एउटा अण्डाले अहिले सर्वत्र चासो बटुलेको छ । फार्मको कुखुराले पारेको एउटा अन्डाभित्र दुइवटा अण्डा फेला परेपछि अण्डासँगै अहिले उनीहरूको पनि चर्चा भइरहेको छ ।

थारूवान

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो ।

थारूवान

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ । महाराष्ट्रनिवासी जयदीप जाधवले रेश्मा नाम गरेकी युवतीसँग यसरी नै हावामा तैरिएर बिहे गरेका छन् । जाधवलाई सानैदेखि साहसी खेलको सोख थियो ।

थारूवान

सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।

थारूवान

एबोटावाद-२ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटाबादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए। त्यो दिन तिनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको शृंखला ल्याउने दिन बन्यो।

थारूवान

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।

थारूवान

ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो...

थारूवान
1 11 12 13 14 15 22