विचार

कमलरीको लामो लडाइँ

कृष्णराज सर्वहारी। अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा तत्कालीन देउवा सरकारले कमैया मुक्तिको घोषणा गर्‍यो । तर, समयमा उनीहरूको उचित पुनस्र्थापन हुन सकेन । मुक्त कमैयालाई जमिनदारले अढिया खेती दिने नाउँमा उनीहरूका नाबालिका छोरीहरूलाई...

थारूवान

वीरभद्र थारु। थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएपछि तत्कालीन सरकार र राष्ट्रिय राजनीतिमा रहेका नेताहरुले भनेका थिए । ‘आततायी घटना घटाउने, जो कोही होस, त्यो आतंककारी हो । यो राजनीतिक घटना हुनै सक्दैन । आपराधिक मानसिकताले घटाइएको घटनामा संलग्न व्यक्ति अपराधिमात्रै होइन...

थारूवान

माधव थारु। उमेरले ६२ कटिसकेका भानुराम थारु, जोश र आक्रोशले युवा भन्दा कम छैनन् । २५ वर्षसम्म हुलाक कर्मचारी हुँदा समेत उनी समाजका लागि चिन्तन मननमा ब्यस्त थिए । ०५४ बैशाख १० मा हुलाकबाट अवकाश पाएपछि एमालेका संगठित सदस्य भएर काम गरे । उनले ०५४ देखि ०६४ सम्म गाउँकै...

थारूवान

सिताराम थारु। बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

थारूवान

सीएन थारु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दलहरु बीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृतमा नयाँ...

थारूवान

चन्द्रकिशोर। सन्दर्भ – १ सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल र्‍याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै...

थारूवान

दिलबहादुर चौधरी। यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाका लागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलका को को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गाह्रो छ । लिष्ट नलिएर अच्छा खासा...

थारूवान

कृष्ण समर्पण दाड्डसे थारु पत्रकारक टिम सुनसरिक झुम्काम हुईटि रलक थारु पत्रकार संघ नेपालक तेस्रा अधिबेसन म भाग लिहक लाग दिनक एक बजे नेड्डना पलान तय हुईल । बिहिबार क उ दिन चुनावक लाग मनोनयन दर्ता करैना दिन फे रह। घोराहि बजार मनै व बस गाडिले खचाखच भरल रह...

थारूवान

दिलबहादुर चौधरी। नेकपामा ओवादीले थालेको सशस्त्र युद्ध १० वर्षसम्म निरन्तर चली, सुरक्षितअवतरणको क्रममा २० वर्ष पार गरिसकेको छ । नेकपा माओवादीले उठाएको पहिचानको मुद्दा छोडेपछि उठेको थरुहट र मधेस आन्दोलनको पनि अहिले १० वर्ष पूरा भएको छ । यो ऐतिहासिक अवधिमा ऐतिहासिक कार्य पनि भएको छ । कांग्रेस,एमाले र...

थारूवान

कारी महतो/चितवन। थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन्...

थारूवान
1 7 8 9 10 11 44