विचार
नेपालको संविधानमा अधिकारका कुरा र थारूकाे अवस्था
दिलबहादुर चाैधरी। संविधान देशको मूल कानुन हो, जसले राज्य, देश चल्छ, जसमा देशको शासन ब्यवस्था, सरकार, संसद, न्याय र संवैधानिक निकायलाई मार्ग निर्देश गरिएको हुन्छ, जसको आधारमा सबै कानुन बन्छ । अर्थात संविधान देशको मातृ कानुन हो, जुन मातृ कानुनले सबैको हक अधिकारलाई समेटेको हुन्छ, जसमा सबैको अपनत्व हुन्छ...
थारूवानलक्ष्मी चौधरी। नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।
थारूवानकृष्णराज सर्वहारी। कमलरी थारू समुदायका सीमान्त वर्गका महिला हुन् । सोझो अर्थमा भन्नुपर्दा कमलरी शब्दले कमैयाकी छोरीलाई बुझाउँछ । कुनै समय साँझबिहानको जोहो गर्न मुस्किल पर्ने कमलरीहरू अहिले आश्चर्यजनक ढंगले नेतृत्वमा आइरहेका छन् । यस आलेखमा नेतृत्वको सतहमा देखा परेका कमलरी जनप्रतिनिधिबारे उल्लेख गर्दै समग्र थारू महिलाको नेतृत्वबारे चर्चा...
थारूवान२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू...
थारूवानइन्दु थारु। थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व...
थारूवानकृष्णराज सर्वहारी। थारू समुदायको नयाँ वर्ष माघी आँगनमा छ। डेढ दशकदेखि काठमाडौं उपत्यका र वरपर बस्ने थारूहरूले टुँडिखेलमा माघी मनाउँदै आएका छन्। केही वर्षयता राजनीतिक फुटका कारण राजधानीमा माघीको महोत्सव दुई ठाउँमा हुँदै आएको थियो। यसपालि एकै ठाउँमा मनाउने भनेर एकताको सन्देश दिइएको छ। तर चाडवाडको एकतासँगै थरुहटकेन्द्रित पार्टीको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र