विचार
सीके राउतको पक्राउ कति जायज कति नाजायज?
प्रकाश तिमल्सिना- सिके राउत, एकजना पीएचडी, कथित विद्धान हुन्। जो केही वर्षअघिसम्म अमेरिकामा बस्थे। उनको विद्धताको अहिले तारिफ किन पनि हुन्छ भने उनले अमेरिकाको विश्वविद्यालयमा उनले पढाए। उनको विद्धताको मापन गर्ने योभन्दा अरु कुनै आधार छैन। के पीएचडी गर्ने अर्थात् अमेरिका विश्वविद्यालयमा पढाए भन्दैमा उनी विद्धान हुन्छन् त? के...
थारूवानगीता चौधरी थारु- करिब दुई दशकदेखि हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ। बिघठित संविधान सभामा समावेशीकै नाममा ३२.७० प्रतिशत महिला सहभागिता देखिएको थियो। त्यसरी नै अन्य क्षेत्रमा पनि महिलाहरुको आसलाग्दो उपस्थिती देखिदैछ तर विडम्वना आज पनि महिलालाई उसको नाम, पदले परिचित गराउन नसकिरहेको दुर्भाग्यपूर्ण अवस्था छ।
थारूवानप्रकाश तिमल्सिना– अघिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको ब्यवस्थापिका संसदमा मन्तब्य दिने क्रममा ‘मधेस’ नभनी ‘तराई’ शब्द प्रयोग गरे । लगत्तै, भोलीपल्ट भएको भेटमा कांगे्रस नेता अमरेश सिंहले मुखै फोरेर मोदीसँग आपत्ति जनाए, ‘तपाईले संसदमा ‘मधेस’ नभनी ‘तराई’ शब्द किन प्रयोग गर्नु भयो ? त्यसले यहाँको मधेस आन्दोलन,...
थारूवानफणिराज नेपाल– मधेसवाद भनेको के हो? प्रस्ट नभई वा नपारी केही वर्षदेखि मिडियामा मधेसवाद प्रचारमा आएको छ। नभएको ठाउँ, चिज र विचारलाई आधार बनाएर गरिने प्रचारबाजी क्षणिक हुन्छ। मिडियाले पनि बिनाआधारका कुरा सम्पुष्टि गर्न खोज्नु निको होइन। नेपाली समाजमा मिडियाले गरेको यो भ्रमको खेती अर्थात मधेसवाद विगतको मधेसी आन्दोलनपछि...
थारूवानदिलबहादुर चौधरी- ‘जो अगुवा, उही बाटो हगुवा’भन्ने नेपाली उखानदेखि हामी सबै परिचित छौं होला। हामी नेपालीमा यो उखान प्रायः लागू हुन्छ। आदिबासी थारु यसको अपवाद हुन सक्ने कुरै भएन। थारुमा पनि बिशेषतः थारु अगुवाहरुको चालामालासँग यो उखान अझ मेल खान्छ। यसो भन्दा धेरैलाई चासो भाको होला कि थारु अगुवा...
थारूवानकृष्णराज सर्वहारी- पुसको तेश्रो साता कैलालीको भादा महोत्सवमा सहभागी हुँदाको क्रममा मैले जीवनमा चौथोपल्ट मोबाइल हराएँ । एक सञ्चारकर्मीलाई मोबाइल हराए नकिन्नुको विकल्प हुन्न । गोजी हरियो भयो भने नयाँ मोबाइल त तुरुन्त किन्न सकिन्छ, तर सेभ गरिएका नम्बर संग्रह गर्न निकै समय लाग्छ । ती पनि विस्तारै फेला...
थारूवानमहेश चौधरी- नेपालमा शहरी विकासको प्रक्रिया तिव्र गतिले अगाडि बढ्दै छ। शहरी विकासको प्रक्रिया तिब्र गतिले अगाडि बढ्नुको तात्पर्य मुलुक पुँजीवादमा प्रवेश गरेको संकेत हो। त्यसो त शहरी क्रियाकलापका सूचाङ्क धेरै छन् तर सरकारले १० हजारभन्दा बढी जनसंख्या भएका विजुली, सडक, खानेपानी र सञ्चार सुविधा पुगेको क्षेत्रलाई नगरपालिका घोषणा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र