विचार

टीकापुरको कथा : शान्ति छ, सद्‍भाव छैन

कृष्णराज सर्वहारी/गणेश चौधरी। टीकापुर घटनाको भदौ ७ गते एक बर्ष पुग्यो। ८ प्रहरी तथा एक नाबालक गरी ९ जनाको ज्यान गएको घटनापछि थारुहरुको घर, पसलमा व्यापक आगजनी भयो । त्यसपछि अर्को अप्रिय घटना भएको छैन । यहाँ शान्ति त छ, तर सद्भाव कायम हुन सकेको छैन । टीकापुर घटनापछि...

थारूवान

२०७२ साउन २७ गते विभिन्न माग राखी उठेको थरुहट/थारुवान आन्दोलनको एक वर्ष पूरा भएको छ। तर थरुहट/थारुवान आन्दोलन केन्द्रीय परिचालन समिति यति सुस्त देखिएको छ कि यसले आन्दोलन सुरुवात गरेको वर्ष दिन पुगेकामा विगत एक वर्ष के/कस्ता क्रियाकलाप गरिए, यसको समीक्षा गर्नसमेत उचित ठानेन। यसबारे उपत्यका समितिले सानो कार्यक्रम...

थारूवान

लक्की चौधरी। कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको...

थारूवान

सीएन थारु। एसपी सहित ८ प्रहरी जवान ओ एक नावालक के हत्या हुइल भाद्र ७ गते एक वर्ष पुगरख्ल। हजारौं थारुनके उपस्थिति रहल टीकापुर, कैलाली घटना अस्वभाविक अथवा स्वभाविक ज्या रहल से फे दुःखदायी घटना हो। टीकापुर घटना सम्बन्धम सरकारी अध्ययन टोली आपन मेरके निष्कर्ष निकार्ले हुइही मुले गैर...

थारूवान

सुशील चौधरी। गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको...

थारूवान

कृष्णराज सर्वहारी। मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर, खै! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर, सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु– अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर। © हलो जुवाको साटो उसको हातमा जंजीर छ, निर्दोष भएर’नि अपराधी हुनुमा ठूलो पीर छ, हत्याको अभियोगमा थुनामा...

थारूवान

गणेश चौधरी। टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा...

थारूवान

म एक जना कलमजीबी। कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे। न कसैको गुलाम बनेर बसेको छु, न बस्ने नै छु। सबैको आ-आफ्नो पेसा छ, मान मर्यादा पनि छ। जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ। मेरो पेसा पनि पत्रकारिता हो। मेरो पनि...

थारूवान

नेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार...

थारूवान

किशोर चौधरी न त म अपराधी हुँ न त कुनै अपराध नै गरेँ। गरे त केवल जनतालाई सुसूचित गर्ने प्रयास। तर खै राज्यले मलाई केमा दोषी देख्यो। आइतबार दिनको ४ बजेको थियो। म नेविसंघको कार्यकर्ता र प्रहरीबीच बेलाबेलामा भैरहेको झडपको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेको थिएँ। 

थारूवान
1 20 21 22 23 24 44