विचार

डलर र भारुको भिडन्तमा थारू हारेको छ [कविता]

रेशम चौधरी। अहिले डलरसँग भारु हारेको छ डलर र भारुको भिडन्तमा, थारू हारेको छ। डलरहरु छाती ठोक्छन्, भारुहरु मुड्की बजार्छन, भित्रभित्रै डलर, भारु मिलेकै छन् डलर, भारुको बीचमा नेपाली रुपैयाँको अवमूल्यन नेपाली भएर अवमूल्यित हुनुपनि त भुलैरहेछ, नेपाली भएरै त आज थारु हारेको छ।।

थारूवान

सीताराम चौधरी। अहिले नेपाल लोकमानमय भएको छ। चिया पसलदेखि संसदसम्म यही बहसको विषय बनेको छ। विभिन्न विद्वान र नेतागणहरु लोकमान ठीक वा बेठीक भन्दै विश्लेषण गरिरहेका छन्। ब्यवस्थापिका सांसदमा लोकमानलाई महाभियोग लगाइ निलम्बित गरिसकेको अवस्था छ। अब केही दिनपछि बहुमतले पारित गरी लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखबाट बर्खास्त गरिन्छ...

थारूवान

रेशम चाैधरी। विभेदको लडाइँ हरेक देशमा हुन्छ। जुन देशले स्वीकार्छ त्यो देश छिटो प्रगतिपथमा लम्कन्छ। जुन देशमा यसलाई अस्विकार गर्ने प्रयत्न गरिन्छ, त्यो देशमा वर्गीय विभेदको लडाइँ लम्बिन्छ। लम्बिएको विभेदको लडाइँले जब विजय प्राप्त गर्छ, त्यो अत्यन्तै क्रूरताले भरिपूर्ण हुन्छ।

थारूवान

रेशम चौधरी। के सबै इतिहासकारहरुले साँच्चिकै सत्यतथ्य लेखेकै हुन? धेरैले इतिहासकारलाई सत्य र साँचो लेखेको भनेर स्वीकार्छन् तर तेसो होइन, अनुसन्धान नगरी लेख्ने धेरै इतिहासकारले हाम्रो इतिहासलाई बङ्ग्याइदिएका छन्। हो, त्यही घानमा परेका छौं हामी उत्पीडित वर्ग। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गरेकै हुन् तर उनले सबै भूभाग...

थारूवान

अनन्त वाग्ले मैले घरका भुइँ र भित्ता पुछिवरी दूध ल्याएर, पानी भरेर हरचिज ठीक पारेर चिया पुर्याीएपछि मालिकले पल्टाए अखबार र पढे मेरो मुक्तिको खबर

थारूवान

लक्की चौधरी। सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई...

थारूवान

इन्दु थारू। कैयौं वर्ष भयो मैले दशैं मनाउन छाडेको । यस्तो होइन कि मैले कहिल्यै दशैं मनाइन । सानो छँदा दशैं भनेपछि हुरुक्कै हुन्थे । किन पनि हुरुक्कै हुन्थे भने दशैंमा जरावर (नयाँ लुगा) पाइन्थ्यो । अन्य बेला पनि नयाँ लुगा नपाउने त होइन तर दशैंमा जरावर पाउनु असाध्यै...

थारूवान

सिर्जना चौधरी। सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

थारूवान

सीएन थारु। “वैकल्पिक विचारको सिर्जनात्मक प्रयोग गर्दै औपनिवेशिक मनोविज्ञानबाट र राजनीतिबाट मुक्त होऔं ।” सन्दर्भ दशहराको तर असुर उपरको जीत अथवा विजयको खुशीयालीले समाजलाई विभाजन गरेको परम्परा जोगाउन नै धर्म निरपेक्ष राज्यले समेत एक हप्ता विदा दिएको छ । विद्यालय लगायत शैक्षिक संस्था त एक महिनाको लामो विदा दिएर...

थारूवान

यता, अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद ! विखण्डनवादी मूर्दावाद मूर्दावाद , मूर्दावाद ! ‘पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौँ मानिसहरू गगनभेदी आवाजमा कुर्लिरहेका थिए । युवा–तन्नेरी र किशोरहरूका हात–हातमा घंगारुका तीखा लाठीहरू नाचिरहेका देखिन्थे । मानिसहरू अस्तित्व लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे । अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो...

थारूवान
1 17 18 19 20 21 44