विचार

यसकारण याे संविधान असफल हुन्छ [विचार]

सीताराम चाैधरी। प्रोसेस र कन्टेन्टमा त्रुटि आठ÷आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल र शासकहरुले महाभूकम्पपछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटो अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी ग¥यो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएकाबेला मस्यौदाउपर...

थारूवान

दिल बहादुर चौधरी। थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध...

थारूवान

सीएन थारु। ‘वास्तविकता यो छ कि इतिहासको दुर्घटनाले बनेका यहाँका शासकवर्गमा शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार्न आदिवासी जनताहरु हदै सम्म अनिच्छुक देखिन्छ।’–ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वर्ड विश्वविद्यालय) नेपालको राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जति प्रचारवाजी गरे पनि यसको औपनिवेशिक चरित्र कायम रहेकोमा शंका छैन। यसको पुष्टी...

थारूवान

 उन्नती चौधरी। देश संघीयतामा गएको एक वर्ष पुरा भैसक्यो। नेपालको नयाँ संविधान सबै जाती, वर्ग, समुदायलाई सम्बोधन हुने गरी जारी गरिएको भन्दै बाहिर उत्कृष्ट भएको प्रचार गरिंदैछ। नेपालकै दाजु भाई भने आफ्नो पहिचानको खोजी गर्दै संविधान घोषणा गरेको दिनलाई उत्सव मनाउनुको सत्ता कालो दिनको रुपमा मनाउन बाध्य छन्। पहिचानको...

थारूवान

रेशम चौधरी। म निर्वासनमा बस्दा सबैभन्दा पहिले मेरो बारेमा खोजिनिती गर्ने ब्यक्ति हुन् जालु भाइ!ऊनी त्यति चलाक त छैनन् तर मलाई अत्यन्त सचेत र थारू आन्दोलनको बारेमा चिन्ता गर्ने ब्यक्ति लाग्छ।ऊनी पटक पटक मलाई भेट्न आउँछन् र केहि न केहि नासो बोकेर ल्याउँछन्।ऊनी भेट्न आउँदा अक्सर दिउँसो बोल्दैनन् तर...

थारूवान

सबि चौधरी। ढेरडिन पाछ घर आइल संघरेनसे भ्याट हुइल ब्याला बातचिट कर्ना क्रमम मै उहाहुँकन पुछ्नु–‘का बा हाल खवर ? कैह्या अइलि गोचाली बहारसे ?’ ‘ठिक छ, हिजो मात्र आएको अनि तिम्रो खवर के छ भन ?’ अस्टह भाषाम हुइटि हमार सम्वाद हुइटि रहल । हम्र एक्क जातिक थारु,...

थारूवान

दिलबहादुर चौधरी। हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ। हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं। जहाँ अंग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ। तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतीय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित...

थारूवान

सुशील चौधरी। काठमाण्डौ बस्न थालेको पनि पाँच वर्ष पुग्न थालि सकेछ । देशको राजधानी आफैमा श्रोत र पहुँचको दृष्टिले महत्वपूर्ण होला । सबैखाले समुदायको बसोवास हुने भएकोले मिश्रित विचारको उद्भव हुनु, केन्द्रीय तहमा रहेर समग्रतमा सोच्नु पनि स्वभाविक होला । तर आफु जोडिएको भूगोल, समुदाय, समाज, संस्कृतिको भाव र...

थारूवान

केबी साउद। रेशम चौधरी, जसलाई सरकारले हिंसात्मक टीकापुर घटनाको प्रमुख योजनाकार भनेर अर्थ्याएको छ। रेशम चौधरीलाई मैले ब्यक्तिगतरूपमा न देखेको छु न उनलाई चिन्छु नै। मात्रै फूलबारी एफएमका प्रबन्ध निर्देशक अथवा एक सञ्चार उद्यमिका रूपमा र असल कलाकारका हिसाबले सुनेको र चिनेको हुँ।

थारूवान

संजीव चौधरी। गरिब देश भनेर विश्वमा नाम चिनाउन सफल भएको एउटा देश नेपाल पनि पर्छ। त्यो देशको भाग्यमानी जनता म पनि पर्छु। जो जन्मिदै ऋण बोकेर जन्मे। आज ऋणको भारी तिर्न बाध्य पारेर म अर्काको देशमा पसिना चुहाइरहेको छु। यो मेरो दुर्भाग्य हो। यस्ता दुर्भाग्यपूर्ण जिन्दगी हाम्रो देशका लाखौं...

थारूवान
1 16 17 18 19 20 44