विचार

पूर्वाग्रही देख्ने सीतारामजीलाई मेरो जवाफ

किशोर चौधरी। गत शनिबार थारु समुदायमा निकै लोकप्रिय अनलाइन समाचार पोर्टल ‘थारुवान डटकम’मा ‘माघीको नाममा फट्दैछन् थारु समुदाय’ नामक लेख लेखेको थिएँ। मेरो लेखमा या मलाई व्यक्तिगत रुपमा थारु विद्यार्थी समाजका कोषाध्यक्ष सीताराम चौधरीज्यूले देख्नुभएको पूर्वाग्रही चस्मा र लगाएको आरोपलाई खण्डन गर्दै प्रष्ट्याउन जमर्को गर्दैछु । सर्वप्रथम त धन्यवाद...

थारूवान

रेशम चौधरी। पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन...

थारूवान

सीताराम चौधरी। किशोर चौधरीले थारुवान डटकममा माघीको नाममा थारु समुदाय फुटुदै शीर्षकको लेख पढ्न पाइयो । थारु समुदायमा फुट हुनुहुँदैन भन्ने उहाँको चिन्ता चासोप्रति म सहमत छु तर लेखक पत्रकार महोदयले थारु कल्याणकारिणी सभालाई पृष्ठपोषण गर्दै थारु विद्यार्थी समाजप्रति पूर्वाग्रही ढंगबाट लेखेको लेख पढ्दा मेरो मनले उनको विचारप्रति पटक्कै...

थारूवान

किशाेर चााैैधरी। थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर...

थारूवान

कमल मादेन/अनलाइनखबर। थारुहरु हजारौं वर्षदेखि बसी आएको तराईको समथर एवं उर्वर भूमि उनीहरुका लागि अति प्यारो र उपयुक्त छ भन्दै डोरबहादुर बिष्टले लेखेका थिए- थारुहरु कुन युग र कति हजार वर्षदेखि तराई मधेसमा बसी आएका हुन् भन्ने न स्वयं थारुलाई थाहा छ, न त कुनै विद्धानले नै बताउन सकेको...

थारूवान

कृष्णराज सर्वहारी। २०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी...

थारूवान

उन्नती चौधरी। लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान विश्व व्यापी सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि महिला अधिकारकर्मीहरु विभिन्न कार्यक्रम गरी दिवशको रुपमा मनाउदै आइरहेका छन् । सामाजिक, आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला । तर लिंगको अधारमा हुने हिंसा विश्वव्यापी नै छ...

थारूवान

२०७३ मंसिर १८ गते, काठमाडौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु, सप्रेम नमस्कार। हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर...

थारूवान

दिल बहादुर चौधरी। अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।”

थारूवान

कृष्णराज सर्वहारी। थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै,...

थारूवान
1 15 16 17 18 19 44