विचार

यसकारण अखण्ड सुपू स्वीकार्दैनौं [विचार]

लक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा...

थारूवान

दिल बहादुर चौधरी। अहिले हामी आम नेपाली मानसिक रुपमा बिभाजित छौं। बनावटी नारा जेसुकै होस्, भित्र हाम्रो मन छिया छिया भैसकेको छ। मन फाटिसकेको छ। एक नेपाली अर्को नेपालीसँग तर्सेर बस्ने अबस्था छ। आखिर यस्तो अबस्था किन आयो? कसले सिउने हो हाम्रो मनलाई? अहिलेसम्म प्रश्न अनुत्तरित छ।

थारूवान

चन्द्रप्रसाद चाैधरी। पत्रकार किशोर चौधरीजीको लेख पढेर मलाई लेख्नैपर्ने बाध्यता बनायो। माघी महोत्सवलाई लिएर बारम्बार थारु विद्यार्थी समाज र मलाईसमेत मुछिएर पत्रकार महोदयले लेख लेखेको पाइयो। उहाँले कतिपय कुराहरु बुझेर हो वा मिस गाइड भएर तथ्यपरक लेख प्रस्तुत गर्न सक्नुभएको छैन। त्यसैको जुन सत्य कुरा हो त्यो उहाँलाई जानकारी...

थारूवान

लक्ष्मण थारु। बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्। किन राजीनामा दिनुभो? अब कुन पार्टीमा प्रवेश गर्ने? गच्छदारसँग के मिलेन? के सोचेर राजीनामा गर्नु ? कहिले छुट्ने हो?

थारूवान

सिताराम थारु। पात्रहुक्र पतिराम–पुरान बरघरिया, बाँस्या– गाउँक किसन्वा, दशनीया– बाँस्यक जन्नी मायाराम – गाउँक किसन्वा, छट्क्या– गाउँक किसन्वा, लौरा– सुझौनक बरका छावा सोन्ध्वा– गाउँक किसन्वा, फटकपुह्रया– गाउँक किसन्वा, सोनपुन्या– गाउँक किसनिन्या चौकीदरुवा– बरघरीयक सहयोगी, होम प्रसाद रिमाल– गाउँक अक्ले बभ्ना, राधीका रिमाल– होम प्रसादके जन्नी आज माघ दिवानीक दिन...

थारूवान

सीएन थारु।  थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करार गर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाको बखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरु...

थारूवान

-रेशम चौधरी हामी फुट्छौँ, उनीहरु जुट्छन् हामी बस्छौं, उनीहरु उठ्छन् हामीबीच बिभाजन छ,उनीबीच एकता हामी इतिहास बेच्छौँ,उनीहरु अनेकता किन नसिकेको हामीले उनिबाट?? ढाँट्नुपर्छ,छल्नुपर्छ, मित लगाएर भएपनी यिनको जाएदात हडप्नुपर्छ।। एउटैले गाउँभरको पुरेत्याँइ चलाइरहँदा हामीले आफ्नालाइ बोक्सो भन्दै मलमुत्र खुवाइरहेका हुन्छौं हाम्रा मन्तर जन्तरमा नउनिँदा, माटोमा छेस्कोले कोर्दै हाम्रो भबिस्यबाणी...

थारूवान

माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू अभिवादन जय थरुहट आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै...

थारूवान

किशोर चौधरी। पत्रकारिता सधैं हक्का हाक्कीको पेसा हो। लुकेर गरिने पेसा होइन। मेरो लेखलाई भ्रमपूर्ण भन्नु नै सीतारामजीको भ्रम हो। तपाईँले एकलौटि विचार राख्दा भ्रामक नहुने मैले कुरा राख्दा भ्रामक देखिने तपाईँमा सकरात्मक सोँचको अभाव देखिएको छ। आज माघी महोत्सवमा फुट किन भयो? वास्तविक यथार्थ के हो? रहस्योद्घाटन गर्दैछु।...

थारूवान

सीताराम चौधरी। किशोरजी तपाईँसँग मेरो न कुनै ब्यक्तिगत इगो छ, न कुनै इन्ट्रेस्ट नै। तपाईँ दस वर्स पत्रकारिता गर्नुस् वा २० वर्ष त्यो सबाल होइन। सबाल र चासोको विषय यो हो जुन माघीजस्तो पर्वमा किन विवाद भयो र भैराखेको छ? यो जनतालाई जान्ने अधिकार छ। तपाईँले माघीको विषयमा केही...

थारूवान
1 14 15 16 17 18 44