विचार

लगन कहिले पो जुर्ने हो ?

कृष्णराज सर्वहारी। यो बिहेको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७३ माघ २७ गते २८ बर्षै पार भएछ गाँठेे। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा पञ्चै बाजा...

थारूवान

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो । जनता सिकेको विचारको पक्षमा छैनन्...

थारूवान

कृष्णराज सर्वहारी। ७ भदौ ०७२ मा थरूहट आन्दोलनका क्रममा टीकापुरमा आठ प्रहरी र एक नाबालक मारिए । त्यसको वर्ष दिनपछि २ भदौ ०७३ मा बसेको मन्त्रिपरिषद्को बैठकले ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय ग¥यो, जसमा टीकापुरमा मारिने आठ तथा अन्य तीन गरी ११ प्रहरी तथा तराई–मधेश थरूहट तथा सीमांकनको...

थारूवान

सुरज चौधरी। त्यो निशा, त्यो जमिनदारी, त्यो अन्धकार। निरंकुशता सहन्न अत्याचार सहन्न परिवर्तनका निम्ति लडिरहन्छ थारु क्रान्तिकारी।।

थारूवान

सीएन थारु। जब जब बामदेव जी गृहमन्त्रालय सम्हाल्दो रहेछ, तब तब थारु वहुलाउँछ। २०६५ सालमा थारुलाई मधेसी घोषणा गरेको निहुँमा थारु वहुलाए। फाल्गुन १९ गते देखि चैत्र १ गते सम्म १३ दिन आन्दोलन मार्फत तराई ठप्प पारे। यो आन्दोलनको बेला फाल्गुन २२ गते चितवनको टाँडिमा कमल चौधरी र विपिन...

थारूवान

लखन चौधरी। पहिले–पहिले बुडु–बुडीहुक्रे कहै–‘बरे जार बा रे लर्को, माघ लहाई सेकजाई कि नाई, यि.., असौंक माघ किहि–किहि लैजाइठ झाने ।’ थारू समुदायके बरस भरिक भाग्य भविष्यके फैसला करुइया माघीहे व्यक्तिगत जीवनके फैसाला हुइना टिहुवारके रुपमे फेन लेहल पुर्खाहुकनके कहाईसे बुझजाइठ । पुर्खनके कहाईके प्रसंग माघके ठन्ठनैना जार हुई...

थारूवान

थारू तथा मगर समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसलाई मिलनको चाडका रूपमा पनि लिइन्छ । ०५९ सालमा सरकारले थारू कर्मचारीलाई विदा दिने निर्णय गरेपछि सोही वर्षदेखि थारू समुदायले काठमाडौंमा माघी महोत्सवका रूपमा मनाउन थालेका हुन् । ०६४ सालबाट भने सार्वजनिक विदा दिन शुरु गरिएको थियो ।

थारूवान

सीएन थारु। “चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।”

थारूवान

कनैलाल चौधरी। पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित...

थारूवान

सीएन थारु। थारु विद्यार्थी समाजको विकल्प भनिएको थारु विद्यार्थी सभा साँचिक्कै विकल्प हो कि विभ्रम? भन्ने आसयका साथ मैंले एउटा लेख थरुवान डट कम अनलाईन खबरमा पठाएँ। शायद यो लेख मेरो पहिलो नै हुनुपर्दछ थारु विद्यार्थी समाजको सन्दर्भ जोडेेर किनकी यो भन्दा अगाडि त्यसमा पनि विराटनगरको पाँचौं महाधिवेशन पश्चात...

थारूवान
1 13 14 15 16 17 44