विचार

मलाई होलीको उपहार के दिन्छौं ?

मुना चौधरी तिमीलाई सम्झिन मलाई बिलकुल एकान्त चाहिन्छ । जब म सुत्दछु र मेरो मिठो निद्रालाई झन सिंगारि दिन्छ । रातिको निरवमय वातावरणलाई सुमधुर कल्पनाहरू बोक्न आहवान गर्दछ ।

थारूवान

किशोर चौधरी। फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न हरप्रयास गरिरहेका थिए। दिनभरिजसो नै मधेसी मोर्चाका कार्यकर्ताको प्रयास विफल पार्दै गयो सुरक्षाकर्मीले।

थारूवान

सोम डेमनडौरा। महादेब रत्गैंयाजी फेसबुक वालम फागुन २४ गटे राजापुर २, सोनपुर, बर्दियाम ठारु डेउठन्वा उद्घाटन कर्लक फोटु पोस्ट कर्ल बाट । खुसी लागल् । संसदीय विकास कोषसे थारु समुदायक धर्म व पहिचान स्थापित हुइना मेरिक काम हुइटि बा । याकर लाग डा. गोपाल दहितज्यूहँ बखारिक बखारिक धन्यबाद बा...

थारूवान

कारी महतो/चितवन। फागुन २३ गतेको दिन कसैले भुल्न नहुने र मैले भुल्न नसकेको दिन हो। साँच्चै यो कस्तो दिन होला? मैले किन भुल्न नसकेको हो? तपाईँहरुलाई खुल्दुली लाग्न सक्छ। यो खुल्दुली मेटाउनको लागि यहाँ केही लेख्न खोज्दैछु। 

थारूवान

सीएन थारु। थरुहट आन्दोलन दश वर्ष पार गरेको छ। राष्ट्रिय मुक्ति आन्दोलनको एक अंश ठहर भएको थरुहट आन्दोलन टीकापुर, कैलालीमा २०७२ साल भाद्र ७ गते घटेको घटना पश्चात फरक ढङ्गले व्याख्या हुने गरेको छ । अपराधिक मनोदशाबाट टीकापुर घटना हुन पुगेको ठहर गर्दै शासकवर्गले थारु राष्ट्रियताको जग मानिएको भल्मन्सा-महतवा-बडघर...

थारूवान

रेशम चौधरी। निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई...

थारूवान

विजयकान्त कर्ण। केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने...

थारूवान

सीएन थारु। २०७४ साल वैशाख ३१ गते नेपाल सरकारले स्थानीय तहको निर्वाचन तोकेकै दिन संघीय लिम्बुवान पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले समानान्तर सरकारको कार्यदिशा पारित गर्न पुगे । यो संयोग हो कि रणनीतिक प्रतिस्पर्धा ठम्याउन गाह्रौं भयो तर नेपाल सरकारको तयारी यतिवेला निर्वाचन सम्पन्न गर्न भए पनि संघीय लिम्बुवान...

थारूवान

जब दिनसँगे हुजाई अन्धार तब दियाके जगमगैइना जरूरी बा…

थारूवान

कारी महतो/चितवन। आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन। यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट...

थारूवान
1 12 13 14 15 16 44