विचार

डस्यामे नैआइठुँ डाई [कविता]

कृष्णराज सर्वहारी। आइठुइ छावा डस्यामे खुशीक् खबर लेके आँख विछाके हेरठुइबो मोर डाई । मने टोहार अस्रामे टाटुल पानी डारटुँ मै अप्की डस्यामे कानेम जेउरा घाले आइ नै सेक्ठुँ मोर डाई । अप्की राजधानी उच्यइनासे पहिले कले रहो आब टे टोर बाबा फे बिट्गैला यी घरक ढुरखम्बा टही हुँइस्...

थारूवान

राम सागर चौधरी। स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट...

थारूवान

कारी महतो/चितवन। यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो ।

थारूवान

बुद्धसेन चौधरी/सप्तरी। नेपाल मुलूक भित्र हिमाल देखि तराईसम्म र मेची देखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायहरुका आ–आफ्नै किसिमका सँस्कृति र परम्पराहरु छन् । यस देशमा रहेका सँस्कृतिहरुलाई जति वर्णन गरे पनि कम हुन जान्छ । अनादिकाल देखि तराई र भित्री मधेशमा छरिएर बसोवास गरी आएका सँस्कृतिका धनी आदिवासी थारु...

थारूवान

प्रदीप लेखी। प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी आफ्ना बुबाजस्तै धर्मात्मा थिइन्। जब राजकुमारी तन्नेरी (जवान्) भइन् त्यसपछि राजाले उनका लागि राजकुमार खेज्न थाले। जब यो कुरा राजकुमारीले थाहा पाइन्, तुरुन्तै विवाह नगर्ने प्रस्ताव...

थारूवान

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउ“छन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...

थारूवान

अजित चौधरी। सबै देशको इतिहासले आ-आफ्नो पौराणिक र ऐतिहासिक महत्त्व बोकेको हुन्छ । संसारका अन्य रोचकमय इतिहास बोकेका देशजस्तै नेपालको पनि आफ्नै गरिमामय र दम्भित इतिहास छ । नेपाल आफ्नो सीमा रक्षाका लागि उत्तरी भोट चीन र दक्षिणी इष्ट इन्डिया कम्पनीसराग पनि पटकपटक लडाइँमा होमियो । दुई ठूला राष्ट्रको...

थारूवान

इन्दु थारु। आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ...

थारूवान

अशोक फत्तेपुरिया थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरे चोर दोष लाग्छ। हातमा कुनै फल वा...

थारूवान

सीएन थारु। टीकापुर घटनाको दुई वर्ष पुरा भयो र आज ७ गते नेपालको प्रधानमन्त्रीको हैसियतले श्री शेरवहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । संयोग नै हो कि टीकापुर घटनाका मुख्य दोषी भनिएका रेशम चौधरी पनि भारतमै रहेको बताइन्छ तर पुष्पकमल दहाल प्रधानी भई भारत भ्रमण गर्दा उनीसँग जसरी...

थारूवान
1 8 9 10 11 12 44